बिहिबार , भाद्र ३१, २०७८

बखत पुगे प्रतिभालाई डिभो’र्स दिन यसरी वडा कार्यलय घरमा यी युवतीले के भनिन, भिडियो सहित ।

यसरी वडा कार्यलय घरमा यी युवतीले के भनिन, भिडियो सहित, यी जोडीहरुले भागेर विवाह गरेका हुन् । बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन । केही समय अघि यी दुई बीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु’ट पि’ट गरेको भन्दै मिडियामा आएका थिए । बखतले आफुलाइ प्रेम भने गर्थे तर सानोतिनो कुरामा जहिले नि हु खोज्ने अनि मेरो पछि नआउनु ।

भन्दै या त ना दिने बखतसग म बस्न नसक्ने भन्दै गर्दा आफुले बखतलाई कु’ट पि’ट गरेको पनि स्वि’कारेकि थिइन । केहि समय अघि दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्तरबार्ता लिदै गर्दा बखतका धेरै न’राम्रा बानि भएका र सबै छुटा’उन सकेको तर हरदम घर छोड्दै अ न्यत्र बस्दै हिड्ने उनको बानि आफुले सु’धा’र्न नसकेको र यहि का’रणले गर्दा आफुले बखतलाई मा’फ गर्न नस’क्ने र कुनै पनि चा’न्स नदिने बताए पछि बखतले पनि मा फि भने बारम्बार मागि नै रहे तर अन्ततः प्रतिभाको मन केही परि’वर्तन भएको जस्तो आ’क’लन गर्न स’किन्थ्यो ।

बखत भन्छन् यदि श्रिमतिबाट श्रिमानले पाउने मायानै पाउदैन घृ’णा मात्रै पा’उछ जुन के’य’र पाउनुपर्ने हो त्यो पाउदैन तब त्यो ला’चा’र श्रिमानले यस्ति श्रीमती कसरी स्वि’का’र्छ । यतिकैमा निकै समयपछि फेरि बखत प्रतिभाकै कुरा लिएर मिडियामा आएका छन् । प्रतिभालाई अन्ततः बखतले डि’भोर्स दिन भन्दै आफ्नो घर कैलाली आई वडा कार्यलयमा समेत गएर डिभो’र्सको प्र’क्रिया अगाडि बढाएका छन् । उनको आवाजमा दु’ख सहजै आ’कलन गर्न सकिन्थ्यो ।

प्रतिभाले आफुलाई बारम्बार डि भो र्स चाहिएको भन्दै गर्दा आफुले पनि दिन राजि भएको र यसरी आफुले पनि दिने भएको उनी बताउँछन् । स’म्बन्ध टु टि सक्यो र आफुले मात्रै एकल प्रयाशले नहुने भन्दै अब यो स’म्बन्ध अगाडि बढ्नैनसक्ने भन्दै छा ति मा हा’त राखेरै बखतले म नमा ढुं’गा रा’खेर भने साथै बखतको घरमा सो’ल्टिनि समेत देखियो जो बेलाबेला बखतले निकै नै आफ्ना भिडियोहरुमा सुनाउने गर्थे ।

थप भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय