बिहिबार , भाद्र ३१, २०७८

सधै हसाउने टिकटक भाइरल ममता थापा मगरले सबैलाई रुवाइन, ब्वाइफ़्रेण्ड संग ब्रेकअपपछि तनाबमा, अन्तरबार्तामै सम्झी सम्झी रोइन हेर्नुस बिचरा

काठमाडौ । अहिले नेपाली कला क्षेत्रमा टिकटकको छुट्टै अस्तित्व बन्न थालेको छ । कलाकारहरु त टिकटकमा गित हिट बनाउन मोलिक गितहरुमा पनि छाडा शब्दहरु राखेर छिटो चर्चाको शिखरमा पुुग्न चाहन्छन । उनीहरु सोच्छन कि टिकटकमा गित चल्यो कि आफू पनि चलियो तर यस्तो सबैका लागि हुदैन कुनैकुनैमा चाही भईराखेको छ । अहिले नेपाली कलाकारहरुलको गित चल्नुर कुनै पनि प्रोग्राम चल्नुनचल्नुमा लगभग टिकटकको धेरै भूमिका भएकै कारण पनि छाडा र उताउला गितहरुले स्थान पाएका छन भने कसैकसैले राम्रा गितहरु पनि चलाएका छन ।

टिकटक अहिले यस्तो ठाउ पनि बनेको छ जहाबाट धेरै राम्रा प्रतिभाहरु पनि जन्मिएका छन । यस्तै प्रतिभा हुन् अहिलेकी जल्दोबल्दो तनहुकी ममता थापा मगर । भर्खरै एसीईइ दिएर बसेकी ममता अहिले काठमाडौँ आएकी छिन ।

पहिलोपटक लेकसाइड टिभी बाटै मिडियामा आएकी ममतालाइ टिकटकमा एकदमै रुचाएको मध्यकी टिकटकर हुन् | हेर्नुहोस भर्खरै प्रेमीसंग ब्रेकअप गरेकी ममताले रुदै सुनाइन कहानी हेर्नुस –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय