शुक्रबार , अषोज ८, २०७८

मलेसियाको कारागार बाट श्रीमान बारे आयो यस्तो खबर यसरी श्रीमती रुदै के भयो, भिडियो सहित

लगभक ७ बर्ष देखि मलेशियाको जे’लमा जे’ल जी’वन बिताइरहेका हेटौडाका मोदनाथ तिमल्सिना , मलेसियाकै जे’ल बाट अहिले मिडियाको सम्पर्कमा आएका छन् । मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पा’त्र अनुसार कति चलिरहेको छ र आफू कहिले जे’ल च’ला’न भएको थिए भन्नेसम्म पनि स्मरण छैन्। नेपालमा भु’कम्प गएको १२/१५ दिनपछि आफू जे’ल गएको भन्ने उनलाई याद छ । उनको पैसा लुट्न आएका लुटेराहरुसग दोहोरो भि डन्त पर्दा एक लुटेराको मृ’त्यु भैसके प’श्चात् मलेशियाको प्र’हरिले उनलाई नि’यन्त्र’णमा

लिइएको हो भन्ने सा’मान्य जानकारी प्रा’प्त भएको छ । मोदनाथ मात्रै एक हैनन् जस्ले यसरी जे’ल जी’वन बिताइरहेका छन् । उनी बस्दै आएको जे’लमा थु’प्रै नेपालिहरु भएको समेत उनले बताएका छन् ।मिडियामा आएपछि आफ्नो परिवारलाई जानकारी हुने र सम्बन्धित ठाउ बाट पह’ल भए आफू नेपाल फर्किन पाउने आ’शा सहित उनी ल’गा’यत थुप्रै नेपालिको मनो’कामना छ ।

अहिले मोदनाथको घरमै हामी पुगेका छौ । उनले दिएको ठेगा’ना अनुसार हेटौडा नजिकै बा’गदलि भन्ने ठाउमा उनको परिवार रहदै आ’एको छ । उक्त परिवारले मोदनाथ लाई मायानै मा’रिस’केको रहेछन तर अन्तत’ उनको जि’बि’तको खबरले यो परिवारमा फेरि खुसि ल्या’एको छ ।यतिका वर्ष ७ सम्म के गरेर बस्नुभयो हजुर ? ब’च्चा हरुको मेरो याद आएन ? ७ वर्ष पछि आफ्ना श्रीमानको अ’नुहार भिडियोकलमा देख्न पाएकी महिलाले श्रीमानलाई गरेको पहिलो प्रश्न थियो । श्रीमतीको यस्तो प्रश्न सुनेर उनका श्रीमानले आँखा बाट आँ’शु झारेका थिय । श्रीमानको आँखामा आँशु देखेर श्रीमती पनि भा’वुक भइन् । उनले श्रीमानलाई न’रुनु भनेर स’म्झाइन् । आफुले सोँ’चेको सपना मैले पुरा गर्न स’किन । त्यसमा मलाई क्ष’मा देउ म त्यो भन्दा केही बो’ल्न पनि स’क्दिन । श्रीमानले त्यसो भनेर भ’क्कानिएपछि उनको श्रीमतीले पनि मन थाम्न सकिनन् ।

उनी पनि श्रीमानसंगै रोइन् । श्रीमानले भने म जिउँदै छु अब तिमीले केही चिन्ता नगर तर मलाई विगतको कुरा भने याद नदिलाउ । दुई तिन वर्ष अघि म जिवितै फ’र्कन्छु भन्ने जस्तो पनि लागेको थिएन तर अब म बाँ’च्छु जस्तो लागेको छ । अब म फर्कन्छु । म केही सामान लिएर आएको थिएँ तर यहाँ आएर के भयो मलाई नै थाहा छैन । श्रीमती देवकीले भनिन् ऋ’ण भन्ने सबैलाई लाग्छ टे’न्सन न’लिनु भनेर सम्झाइन् श्रीमान मोदनाथलाई । श्रीमानले भने, मलाई सबैको याद आ’उँथ्यो, तर मसंग मोवाइल पनि थिएन, म बाँ’च्छु जस्तो पनि ला’गेको थिएन । सबै झो”ला सबै चो”री भयो मसंग तिमीलाई सम्पर्क गर्ने नम्बर पनि थिएन, अहिले भने उनीहरुका छोरा छोरी पनि ठूला भैसकेका छन् ।
भिडियो हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय