शुक्रबार , अषोज ८, २०७८

संसार छो’डेका पुर्ण र हेमा बिष्ट जोडीको छोरा मिडियामा रो’किएन कसैको आखामा आँसु हेर्नुस, भिडियो सहित

पुर्ण र हेमा बिष्ट जोडीको छोरा मिडियामा रो’किएन कसैको आखामा आँसु हेर्नुस, भिडियो सहित, यी विष्ट द’म्पतिको नि’ध’न पछि अहिले सामाजिक संजालमा टिकटक र फेसबुकमा यो घ’ट’नाले निकै च’र्चा लिएको छ ।

उनीहरु घुम्न पुगेर फ’र्किंदै गर्दा बीच बाटोमै दु’र्घ’टना मा परि मृ’त्यु हुनुपुर्वको टिकटकहरु यति बेला सामाजिक संजालहरुमा भा’इरल छन् इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँ’दै गर्नु हामी यतै खा”एर आउँछौँ भने ।

छोराले हुन्छ भनेपछि फोन का’टे । इटहरी स्थित एक होटलमा खाना खा’एर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् । उनीहरुले पछिल्लो टिकटकमा बाँचे पनि संगै बाँच्ने र म’रे पनि संगै म’र्ने हो भन्ने एउटा टिकटक बनाएका रहेछन ।

जुन अहिले सामाजिक संजालमा भा’इ’रल मात्रै होइन बिभिन्न ब्याक्तिले अनेक किसिमका कमेन्ट पनि गरेका छन् ।उनीहरुको नि’ध’न पछि संगै दुवै ज’नाको अन्तिम सं’स्कार पनि भै सकेको छ र पनि घ’ट’ना एकदमै दु’खदा’यीभएकै का’रण सा’माजिक संजालमा यो घ’ट’ना से’लाउन सकेको छैन ।

झापाको दमकमा ट्र’कले मोटरसाइकल लाई ठ क्क र दिं दा श्रीमान श्रीमतीको घ’ट’ना स्थ’लमै मृ’त्यु भएको स’माचार अहिले सामाजिक संजालमा भाइरल छ । इलाका प्रहरी कार्यलय दमकका प्रहरी ना’यब उपरिक्षक ।

नवराज कार्कीका अनुसार सुरुंगाको होटल हेवनका सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीय श्रीमती हिमा विष्टको घ’ट’ना स्थ’ल मै मृ’त्यु भएको थियो।प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल लाई ।

वि’परित दि’शा बाट आउदै गरेको ट्रकले ठ’क्कर दिं’दा उहाँहरुको मृ’त्यु भएको हो । बिष्ट द’म्पतीले सुरुंगामा लामो समय देखि होटल सञ्चालन गर्दै आएका थिए सो दु’र्घट’ना पछि ट्रकका चा’लक ट्रकसहित फ’रार भएका थिए ।

फ’रार चा’लक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई अस्थायी प्रहरी पोष्ट ता’राबारीले नि’यन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय