शुक्रबार , अषोज ८, २०७८

यी नै हुन् थोरैमा काम सकिएको भन्दै राज्यलाई ४० लाख फिर्ता गर्ने पहिलो ठेकेदार !

काठमाडौँ। समयमै ठेक्का न’सक्ने रो’ग नि’र्माण व्य’वसायीको पुरानै’ हो । निर्माण व्यवसायीको’ यो प्रवृत्तिले सिंगो’ देश नै आक्रान्त छ । निर्माण व्यवसायीको, रवैयाले, छवि, नै धुमिल बनिरहेका, बेला, रामेछापका एक निर्माण व्यवसायीले, भने नमूना, काम गरेर देखाएका छन् । अधिकांश, आयोजनामा’ निर्माण अवधि र लागत, थप गर्ने गरिए पनि’ ती निर्माण व्यवसायीले’ तोकिएको समय अगावै थोरै लागतमा, आयोजनाको’ काम’ फत्ते’ गरेका छन् । रामेछाप को सदरमुकाम’ मन्थलीमा सात’ वटा सरकारी भवन’ सम्झौता’ भन्दा कम लागतमै, निर्माण सम्पन्न, गरेको छ ।

भुकम्पबाट क्षतिग्रस्त’ भवनको पुणर्निर्माण गर्ने क्रममा, ठेकेदार व्यवसायिले आफुहरुसंग भएको सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेको हो । सुनकोसी/ खानी/ थोदुङ जेभी नामक निर्माण कम्पनीले जिम्मा लिएको, १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँको सझौता भएकोमा १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तिस रुपैयाँमै निर्धारित, गुणस्तरको भवन निर्माण सम्पन्न गरेको निर्माण व्यवसायी रामबावु घिमिरेको भनाई छ ।

यसरी हेर्दा बाँकी रकम करिब ३९ लाख ८५ हजार आठ सय तेह्र रुपैयाँ राज्यकोषमा रकम बचेको छ । तिन वटा सरकारी कार्यालयहरु खानेपानी डिभिजन कार्यालयको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय बयासी रुपैयाँ, शहरी विकास फिल्ड कार्यालयको लागि ५ करोड ७६ लाख ७२ हजार एक साय चार रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवासको लागि २ करोड २४ लाख ३७ हजार चवालिस रुपैयाँ रकम खर्चेका छन् ।

राष्ट्रिय पुणर्निर्माण प्राधिकरणबाट’ भु’कम्प पश्चातको पुणर्निर्माण अन्तर्गत एसियाली विकास वैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानी साझेदारीमा उक्त भवनहरु निर्माण’ भएको हो । निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन, आवास, क्यान्टीन, ग्यारेज र फर्निचरको सुविधा तथा अपाङ्ग मैत्री रहेका छन् । निर्माण सम्पन्न भएका उक्त भवनहरु राष्ट्रिय पुणर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका आयोजना’ प्रमुख प्रभाकरलाल’ कर्णले’ सम्बन्धित’ कार्यालयका’ कार्यालय प्रमुखलाई शुक्रबार चावि हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय