बिहिबार , अषोज ७, २०७८

३ वर्ष पहिले बुवाको मृ’त्यु, अहिले आमा ले पनि संसार छोडिन् : बिचरा यी नाबालक हरुको बिचल्ली !

स्याङ्जा जिल्ला वालिङ 12-भण्डारीथुम्का माईति घर तथा साविक पिडिखोला गाबिसको कुभिन्डे गाउँ घर भई हाल रुपन्देहीको सितलगर भन्ने ठाउँंमा बसोबास गर्दै आउनु भएकि छविकला चापागाईको आकस्मिक नि’धनले परिवारमा रहेका दुई साना साना नावालक छोराहरुलाई ब’ज्र’पात नै परेको हामी सबैमा अवगत नै छ।उहाको श्रिमानको तीन बर्ष पहिले लामो समयको विरामि पश्चात् स्वर्गवास भएको थियो भने भएको श्रि-सम्पति पनि वहाँ कै उपचारार्थ सकिसकेको थियो।

अव दुई बच्चाहरुको लेखपढ भन्ने त परको कुराभो दैनिकी खानपानमा समेत समस्या परेको छ भने उनिहरुको रेखदेख गर्ने अभिभावक पनी गुमेको यो ब’ज्र’पातको परिस्थितिमा मानव बचाउँ अभियानमा आफु सक्दो सहयोग गरेर बच्चाहरुको जिवन रक्षामा सरिक भईदिनुहुन हार्दिक अपिल गर्दछौ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै आन्तरिक मूल्यांकनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ । राज्यमन्त्रीको भनाइपछि परीक्षाको तयारीमा जुटेको राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको छ ।

परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने भन्ने विषयमा कुनै जानकारी नआएको बताउँदै बोर्डका सदस्यसचिव दुर्गा अर्यालले स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको जानकारी दिए । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षाको विषयमा छलफलको तयारी भइरहेको बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय