शुक्रबार , अषोज ८, २०७८

मैले खाना नखाएको दुई महिना भयो ,संसारमा कोहि छैन ,आमा धुरुधुरु रुन्छिन् ,कठै बिचरा (हेर्नुस् भिडियो )

छन गेडा सबै मेरा छैनन् गेडा सबै डेढा ।बाचुन्जेल मान्छेले आफू अरु भन्दा सर्वश्रेष्ठ हुन खोज्छ र चाहान्छ पनि ।त्यहि क्रममा लोभ लालच डाहा आदि गर्छ तर अन्तिममा उ बितेर जान्छ र स्वयम् आफ्नो परिचय सहित गुमाएर बिलाउछ ।जिन्दगीको ध्रुवसत्य थाहा छदाछदै पनि आखिर संघर्ष जो मनुष्य निरन्तर गरिनै रहन्छ ।

एक बृद्ध आमा काठमाडौंको एउटा सानो कोठामा बस्नुहुन्छ ।यो संसारमा उहाको आफ्नो भन्ने बिल्कुलै कोहि पनि छैन् ।आमा पहिले धादिङमा आश्रममा बस्नुहुन्थ्यो र बिगत केहि महिनादेखि यता आउनुभएको हो ।आमाको एकजना सन्तान थिए र तिनिलाई पनि साथिहरुले मिलेर मा`रिदिएको आमा बताउनुहुन्छ ।

आमाले खाना नखाएको २ महिना भएको आमा बताउनुहुन्छ ।सामान्य बिस्कुट र फुका चिउरा चपाउदै रुदै आफुले दिनरात बिताउदै आएको उहाँ बताउनुहुन्छ ।उहासग छ भन्ने केही पनि छैन् ।सहारा भन्ने कोहि पनि छैन् ।तिनै आमाको व्यथा पीडा आजको यश शृङ्खलामा पेश गर्देछौ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय