शुक्रबार , अषोज ८, २०७८

प्रहरीले लग्यो यो जोडीलाई,स्मृतीले भनिन मेरो ५ महिनाको गर्भ आफै ख’स्यो(भिडियो सहित)

लाउरेकी श्रीमती भगाएका खलासी चितवनबाट एउटै कोठामा र’गेंहात प’क्राउ परेका छन् । असारको ७ गतेबाट बेपत्ता भएकी स्मृति थापासगं उनी सगैं बसेको अवस्थामा रगेंहात पक्राउ परेका हुन् । घरबाट भा’गेपछि २ दिन साथीको घरमा बसेको बताएकी स्मृति लाई सञ्चारकर्मी उनका श्रीमान गोविन्द थापा र प्रहरीको सयुंक्त टोलीले स्मृतिलाई चितवनको भरतपुर महानगरपालिका वडा नं १७ कृष्णनगरबाट फे’ला पारेको हो ।

उनीहरु फेला परे लगत्तै उनलाई धेरै कुराहरु सोधपुछ गरिएको छ। उनले आफुमाथि भएको असहय कार्य आफ्नो बुबाआमालाई भनेकी थिए भनेकी छिन भने आमाल आफुलाई कुनै कुराको जानकारी नगराएको भनेकी छिन्। पहिलो अन्तर्वार्ता मा उनले आफ्नो पेटमा भएको ५ महिनाको बच्चा फालेको छैन भनेकी छिन् भने अहिले बच्चा खे’र गयो भनेकी छिन्।

उनले आफुहरुबीच प्रेम रहेको र श्रीमान र परिवारले हेला गरेका कारण घर छोडेको बताएकी छिन् । उनी ग ‘र्भवती समेत छिन् । स्मृति ले आफ्नो पेट मा भएको ब’च्चा पनि न’फालेको र श्रीमान्ले धेरै यन्त दिएको कारण आफै केटा लिएर भागेको बताएकी छिन। दुवैलाई स्थानीय एक प्रहरी कार्यालयमा बुझाउने तैयारी भईरहेको छ । त्यसपछि चालक साउन ११ गते साजन बसेललाई आफैले बोलाएर सगैं बसेको बताएकी छिन् । उमेरको हिसाबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए ।

दुबैजनाको मन मिल्यो र घर परिवारसग कुरा गरेर उनिहरुको सामाजिक परम्परा अनुसार धुमधामसग दुई बर्ष अगाडी बिवाह सम्पन्न गरि बेहुला र बेहुलि बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थिए यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् ।

गोबिन्दले पनि सो बिवाहको प्रस्ताव स्विकार गरे । केही महिना अघि मात्रै गोबिन्द बिदामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृति भने गाउकै युवक साजन बस्यालसग बेपत्ता भइन् । साउदिमा गोबिन्दले र ग त पसिना बगाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक केटोसग प्रेमजालमा फसिरहेकि थिइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय