शनिबार , अषोज ९, २०७८

भर्खरै बिवाह गरेका सबैका प्यारा सेन्मिखाले यसरी गरे फुटबल टिम जतिनै छोराछोरी पाउने तयारि (हेर्नुस् भिडियो )

भोजपुर ट्याम्के वडा नं ४ जहाँ सेन्मिखा अनि उनकि बजु बस्छिन् ।सेन्मिखालाई नहेर्ने नचिन्ने सायदै कमै होलान् ।सेन्मिखा तिनै हुन् जो हेर्ने कथा भन्ने कार्यक्रममा बरिस्ठ पत्रकार बिद्याले सार्वजनिक गरेको अनुवार हो ।

सेन्मिखा लगभक डेढ बर्षको उमेर देखिनै आफ्नो बजु (हजुरआमा ) सगै भए ।आफ्नो आमा अरुसगै पोइल र बुवा समेत बिदेशमा भइरहदा उनलाई हेर्ने बढाउने पढाउने जिम्मा हजुरआमाले नै गर्नुभयो ।सेन्मिखाले कृषि पढेका हुन् तर पढेर पनि केही गर्न नसकेको उनको गुनासो थियो ।आफू सगैका साथिहरु बिदेश गएका कोहि सहर पसेका तर आफुलाई भने यहिकै माटोले कतैपनि जान नदिएको र यहाका जङ्गल बोट बिरुवासग छुट्न मन नलागेको साथै आफ्नो हजुरआमालाई त झन कतेहि छोड्न नसक्ने बताएका थिए सेन्मिखाले ।

एकदमै राम्रो लोकभाका गाउने अनि हासिरहने सेन्मिखाले आफुले आफ्नो दुख कहिले कतैपनि देखाउन नचाहाने बताएका थिए ।अहिले भने सेन्मिखाले रेनुका राई सग बिवाह गरेका छन् ।भर्खरै बिवाह गरेका उक्त जोडि अहिले एकदमै भाइरल छन् ।सेन्मिखा भन्छन् कि आफुलाई छोराछोरी जन्माउन एकदमै हतार भएको र सेन्मिखाको छोरो भनेर छोरोलाई चिनाउने रहर भएको उनले बताए ।फुट्बल टिमनै पुर्याउने आफ्नो चाहा भएको र श्रिमति पनि तयार अवस्थामा भएको उनिहरुले खुबै ठट्टा र मजाक गरे ।
बिवाह पछि पिता बन्ने रहर सबैलाई जो हुन्छ नै ।

अन्तर्बार्ताकै क्रममा उनिहरु बिच अथाहा प्रेम रहेको सहजै आकलन गर्न सकिन्छ ।सो बिवाहसगै उनिहरु एकदमै खुसि देखिन्छन् र सेन्मिखालाई यसरी रमाएको देख्दै गर्दा हामी पनि एकदमै खुसि भयौ ।सो नवजोडिलाई बैवाहिक जिवनको हार्दिक हार्दिक शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय