बिहिबार , अषोज ७, २०७८

नेपालमा अब अनलाइन गे,म बन्द गर्ने सांसदको माग तपाईंलाई कस्तो लाग्यो ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आशाकुमारी विकले अनलाइन गेमका कारण बा,लबा,लिका तथा अभिभावकहरूमा समेत मा,नसिक स,मस्या उत्पन्न भएकाले त्यस्ता गे,म बन्द गर्नुपर्ने माग गरेकी हुन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन् । उनले भनिन्, ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुसीको कुरा हो । तर, पब्जी र फ्रि फा,यर जस्ता खेलको लतमा बा,लबालिका परेका छन् ।

उनीहरूमा ड,राउने, झ,स्किने, जि,द्दीपना जस्ता अ,नौठो बानी देखिएको छन् । यसले पछि गएर मा,नसिक रोगी बन्न सक्छन् । त्यसैले अनलाईन गेम बन्द गर्नुपर्छ ।

सरकारले यी गे,म बन्द नगरे अभिभावक नै न्या,य खोज्दै अ,दालत जानुपर्ने दिन आउने समेत उनले बताइन् ।

अझै यस्तै प्र,भाव रही रहे भविष्यमा मा,नसिक अस्पतालको कमी हुने पनि उनको भनाइ छ ।

गे,मको लतका कारण बा,लबालिकाहरूमा ड,राउने, झ,र्किने जस्ता सम,स्या देखा परेको उनको भनाइ छ ।

सरकारले यस्ता गेम त,त्काल बन्द नगरे अभिभावकहरू अ,दालत जाने उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय