बिहिबार , अषोज ७, २०७८

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि-कट-कबाट भा’इरल भएको

यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आ-त्मिय-ताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधा–र आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो ।

तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अ-प्रे-स-न फे-ल भईसकेपछि निकै नि दु-ख-द समयबाट गु-ज्रि-रहेको अनिता परिवार

अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो मा-ने-माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले कहिले रोक्नुपर्ने अवस्था पनि सृजना हुन्छ ।

त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् । अहिले भने अनिताले सामान्य आफ्नै तबरमा उठ्ने र

टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदसम्म आकलन गर्न सक्ने भएकि छिन् । उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ।त्यति मात्रै हैन उनले थुप्रै खालका ए-क्स-साइज-हरु गर्दै

आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठिक हुँदै आइरहेकि छिन् । यसैक्रममा अनिताकी ४ वर्षिय छोरीले टेलिश्रिंखला भुन्टीमा खेल्ने ठूलो सपना बोकेकी थिईन । उनको सपना यसरी पुरा हुँदैछ । हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय