शनिबार २४ मंसिर २०७९

पछिल्लो समय चर्चामा रहेकी मोडल हुन टिकटकर उषा उप्रेती । उनले गरेको अभिनयले भेरै मन जितेको थियो । तर उन पछिल्ले समष् बली बढी हट र केही न, ग्न हुन थालेकी छन् । उनले क्षणिक चर्चाका निम्ति नग्नताको सहारा लिन थालेकी छिन् ।

उनले टिकटकमा हालेको भिडियो सहजै पचाउन सकिने खालको छैन । उनले हाmलेको भिडियोमा गोप्य अङ्ग राम्रोसँग लुकेको छैन् ।नग्नताकै कारण यो भिडिओले धेरै भ्युज पाएको छ ।६ घण्टाभित्रै १३ लाखभन्दा बढीले भिडियो हेरिसकेका छन् भने ६६ हजार भन्दा बढी लाइक आएका छन्।

भिडियोमा सकरात्म भन्दा नकरात्म कमेन्ट धेरै आएका छन् । उषालाई कतिपयले अर्चना पनेरुको पदचापमा हिँड्न थालेको भनेर आलोचना गरेका छन् । उनले यो भिडियो गोवाको समुद्री तटमा डान्स गर्दै पोस्ट गरेकी हुन् ।


Last Updated on: September 4th, 2022 at 8:30 am
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया