शनिबार , अषोज ९, २०७८

काठमाण्डौ : यसो त विश्वभर अनेकथरीका रीतिरिवाज छन् यी मध्यकै एउटा यस्तो देश पनि छ ।

जहाँको रीतिरिवाज सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ यहाँको रीतिरिवाज हामीलाई केही असहज लागेपनि त्यहाँ भने यसलाई निकै प्राथमिकता दिइन्छ ।

यो पनि भन्ने गरिन्छ कि यस्तो रिवाज भएका यी देशका मानिसहरू सिदै ए,लियन सँग पनि कुरा गर्छन तर यो कति सत्य हो हामीले आँखाले नदेखेर विश्वास गर्दैनौ ।

अझै यो देशलाई विश्वकै अनौ,ठो देश भनेर पनि चिन्ने गरिन्छ किनकि यहाको खाना रीतिरिवाज र अन्य थुप्रै चिज अ,नौठा छन् अझै यो देशमा हामीले तरकारी खा,ने आलुको मात्रै पनि तीनहजार बढी प्रकार पाइन्छ ।

यो देशमा तीन तीन वटा अफिसियल भाषा बोल्ने गरिन्छ यो देश साउथ अमेरिकामा पर्छ भने यो देशको नाम पेरू हो र यसको अफिसियल नाम रिपब्लिक अफ पेरू हो ।

यो देशमा यस्ता धेरै विश्वास नलाग्ने रीतिरिवाज र अन्य थुप्रै विषय वस्तु छन् । यो देश 12 लाख पचासी हजार दुईसय 16 वर्ग किलोमीटर मा रहेको छ ।

यो देशको असी प्रतिशत मानिसहरु शहरी क्षेत्रमा बस्ने गर्दछन् भने बीस प्रतिशत मानिस मात्र ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्दछन् । भन्ने गरिन्छ यो देशमा बिहे गर्नु पहिले नै केटीहरुसँग यौ,नस,म्पर्क राखेर ब,च्चा जन्माउनुपर्ने हुन्छ भने यस्ता अन्य पनि थुप्रै विषय वस्तु छन् जुन थुप्रैलाई थाहा नहुनसक्छ ।

थुप्रै मानिसको बिहेपछि स,न्तान नहुँदा घरबर बि,ग्रिने हुँदा बिहेगर्नु पहिले नै ब,च्चा जन्माई सकेपछि मात्र उनीहरूको बिहे हुने गर्दछ ।

यो देशमा यस्ता अरु के,के अ,नौठा विषय वस्तु छन् सबै थाहा पाउन तल भिडियो हेर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय