शुक्रबार , अषोज ८, २०७८

अष्ट्रेलियामा छु भनेकी छोरीको ला’श काठमाडौं सुन्धाराको होटेलमा भेटीएपछि बि’चरा आमा…..

विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको लाश होटलमा भेटिएको हो । निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको ला’श फे’ला पर्यो । होटलको कोठामा रहेको शिलिङमा उनी मृत अवस्थामा फे’ला परेकी हुन् ,तर घ’टना निक्कै शं’कास्पद छ । रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् ।

प्रहरीका अनुसार घ’टना निक्कै शं’कास्पद छ । महानगरिय प्र’हरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृ’त अवस्थामा फे’ला परेपछि प्र’हरीले अनुशन्धान थालेको छ । उनी मृ’त भन्ने थाहा पाएपछि प्र’हरी पुग्यो । खानतलासी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो । त्यसपछि उनका परिवार झिकाईयो । अभिभावकको उपस्थितीमा परीक्षणका लागि पठाइएको बस्नेतको भनाई छ ।

मृतक गुरुङको मृ’त्यु कसरी भयो भन्ने बारेमा परीक्षण गरिपोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् । तर रजनी गुरुङले घरपरिवारमा विगत पन्ध्र महिनादेखि अस्ट्रेलिया पुगिसके भनेर बताएका कारण उनले किन ढाँटिन् ? पन्ध्र महिनादेखि उनले के गरेर कहाँ बसिन् । यो सबै पत्ता लगाउन प्र’हरीले ग’हिरो अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय