बिहिबार , अषोज ७, २०७८

दुवै मिर्गाैलामा समस्या भएकी हास्यकलाकार चम्सुरीले पाऊने भइन् मिर्गौला, कस्ले दिदैं छ ।

मिर्गाैला प्रत्यारोपणका लागि समस्या उत्पन्न भएको थियो । डंगोलका भाइ राजु डंगोलका अनुसार नेपालमा मिर्गाैला गर्न हाडनाता चाहिने भएका कारण यतै उपचार हुने कि नहुने परिवार दाेधारमा थियो ।दुवै मिर्गाैलामा समस्या भएर महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले मिर्गाैला पाउने भएकी छिन् । नेपालमा मिर्गाैला प्रत्यारोपण गर्नका लागि हाडनाता चाहिने कानुन भएकाले डंगोललाईडंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएकाे थियाे । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गाैला खोजी सुरु गरिएको थियो ।पल्पसाका भाइ राजुले भने, ‘अहिले हामीले दिदीका लागि मिर्गाैला पाइसकेका छौँ । चार–पाँचजनाले दिने भनेर आउनुभएको छ,’ तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मेरी बास्सैबाट अभिनयमा चर्चा कमाएकी लोकप्रिय हाँस्य कलाकार पल्पसा डंगोल चम्सुरीलाई अहिले झट्ट हेर्दा नचिनिने अवस्थामा पुगेकी छिन् । आमाबुबा, दुई छोरी सबैबाट रोग लुकाएकी चम्सुरी दिन दिन दुब्ल्याउँदै गएका बेला उनको किड्नी प्रत्यारोपणको तयारी थालिएको छ । शरीर दुब्ल्याएको भएता पनि पछिल्ला केही दिनदेखि उनको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । खान र सुत्न त्यति गाह्रो छैन ।

परिवारबाटै तीनजना मिर्गौला दिन तयार भएको पल्पसाका भाई अर्जुनले जानकारी दिए । भेटघाटको क्रममा भाइ अर्जुनले दिदीले यतिका वर्ष हामीबाट रोग लुकाउनुभएको भन्ने गुनासो गरेका थिए । पल्पसाको मृर्गौला फेल भएको भएता पनि उनले परिवार र छोरीहरुलाई युरिक एसिड भएको भन्दै सुटिगंमा पनि आँफैले खाना बनाएर सादा खान खाँदै आएकी थिइन् ।

तर दुई महिनायता पल्पसालाई मिर्गौला गाह्रो बनायो । सास फेर्न गाह्रो हुने, खाना रुचि नहुने अनि वान्ता भइरहने भएपछि उनलाई अस्पताल ल्याएको अर्जुन बताउँछन् । दस दिनदेखि अस्पतालमा भर्ना भएकी उनको अहिलेसम्म चारपटक डायलसिस भइसक्यो । यसअघि ११ दिन अस्पताल बसेर घर फर्केकी थिइन् पल्पसा ।

आफ्नो करियरको सुरुवातमै शिखर साँझ कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग काम गर्ने अवसर पाएकी काठमाडौँको किर्तीपुरमा जन्मे हुर्केकी पल्पसा भन्छिन् मेरा लागि आर्थिक सहयोग नगर्नु । खबर नेपाली डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय