शुक्रबार , अषोज ८, २०७८

कृष्ण कंडेलकि दिदि पुगिन अन्तत इन्द्रेणी दोहोरी गाउँन, ३० बर्षपछि दिदिभाइको भेट गराए बसन्त थापाले, हेर्नुहोस भिडियो

काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् । यसै क्रममा सांगीतिक क्षेत्रमा टिकटकले ठुलो छलांग मारेको छ । घुनपुत्ला नलागोस भन्ने गीत गाएर टिकटकमा अत्यन्तै रुचाइएको चन्द सुबेदी कंडेल यतिबेला सर्वाधिक चर्चामा छिन । लोकप्रिय कलाकार बसन्त थापाले गीत गर्दिने भएपछी सुर्खेतबाट काठमाण्डु आएका थिइन् । कृष्ण कंडेलको दिदिसमेत रहेकी उनि इन्द्रेणी जाने ठुलो सपना बोकेर आएकी थिईन । सानैदेखि कृष्ण कंडेललाई हुर्काएकी चन्दा दाहाल तिस बर्षपछी आफ्नो भाईसंग्ग भेट्ने अवसर बसन्त थापाले जुराईदिएका छन् ।

यतिबेला चन्दा सुबेदी कंडेल अत्यन्तै खुसि छिन । उनको इन्द्रेणी जाने सपना पुरा भएको छ । घुनपुत्ला नामक गीत बसन्त थापाकै लगानीमा चाडै नै बजारमा आउदै छ । बसन्त थापाले छन्द सुबेदी कंडेलको ठुलो सपना पुरा गर्दिएका छन् । यसै सन्दर्भमा इन्द्रेणीमा गरिएको कुराकानी हेर्नुहोस् ( कान्तिपुर पाटि बाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय