बिहिबार , अषोज ७, २०७८

बिनाताको बुवा सा’उदी अ’रबको हस्’पिटल बाटै ला’ईभ आएर छो’डेर जाने श्रीमतीलाई यसो भने

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् । काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि दुबै खुट्टा गुमाएका छन ।

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् । घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् । बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् । लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ ।

श्रीमान यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर गएकाले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा नराम्रो असर पारेक छ । आमाको अभाव त छ नै । आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भोक भो कै बस्न बिबश छन् ।

अहिले भने सानि छोरी बिनिता र साउदिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताइन । साथै छिटो नि को भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भावुक समेत भए ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।

लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डितहरुको घा उमा मलम लगाइनै रहन्छन् ।बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठाइदिएका हुन् । उक्त उपहार पाएसगै बिनिता यति धेरै खुसि भइन ।

एउटा खुट्टाको लागि करिब दशपटकसम्म अप्रेसन गरेको भोजराज बताउँछन् । आफुले छोरिले भनेजस्तो अर्को बिवाह त मेरो बाबाले कतै गर्ने हैन भनेजस्तै आफुलाई अहिले बिवाह गर्ने कुनैपनि मनसाय नभएको र श्रीमती अन्यत्र लागेको आफुलाई पहिले नै थाहा भएको र बारम्बार उनिले भनिरहने गरेको श्रिमानले बताए ।

आफू निको भएर आफुलाई घर आउने चाहा अत्याधिक भएको तर आफ्ना खुट्टाहरु निको नभएसगै आफू आउन नपाएको गु नासो पनि उनले गरे । आफू काम गर्ने क्रममा यसरी मे सिनमा पर्नु दु र्भाग्य भएको उनले बताए । छोरिलाई पनि उनले धेरै माया सहित यसरि सम्झिए साथै आफ्नो गइसकेको श्रिमतिउपर टिप्पणी गर्न खोजेर समयलाई खर्चिलो नबनाउने उनको निष्कर्ष थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय