शुक्रबार , अषोज ८, २०७८

यी युवतीको लागि टिकटक पर्यो महंगो, भिडियो बनाउँदा बनाउँदै कुकुरले टोक्यो (भिडियो सहित)

अहिलेका हरेक युवा युवती आफ्नो महत्वपूर्ण समय सामाजिक सञ्जालमा बिताइरहेका हुन्छन् । कसैले सामाजिक सञ्जालको भरपूर उपयोग गर्छन भने कसैको लागि समाजिक सञ्जाल समय कटाउने राम्रो माध्यम बनेको छ ।

पछिल्लो समय हरेक उमेरका मानिसको लागि टिक टक आफ्नो कला देखाउने राम्रो माध्यम बनेको छ । कसैले अभिनय गरेर होस् त कसैले जानकारी मूलक समाग्री हरु पस्केर टिक टक प्रयोग कर्ता हरुलाई मनोरञ्जन तथा सूचना प्रवाह पनि गरिरहेका हुन्छन् ।

तर कतिपय ले भने टिक टक बनाउन कै लागि निकै खत`रा मोलीरहेको छन् । टिक टक भिडियो बनाउने क्रममा दु`र्घटना भएर कतिको मृ`त्यु त कति अंग-भंग बनेको समाचार हामीले सुन्दै आइरहेका छौं ।

भारतमा एक युवतीको लागि टिक टक निकै महंगो सावित बनेको छ । उनले प्रियंका चोपराको एउटा गीतमा डान्स गरेर टिक टक मा हल्नलाई भिडियो तयार गर्दै थिइन् । सडकको छेउमा नाच्दै गर्दा छेऊमा एउटा कुकुर आएर उनको तिग्रामा टो`क्छ तब त्यी युवती भागेर क्यामेरा मेन तर्फ आउँछिन् ।

घर आएपछि बनाएको अर्को भिडियोमा उनले आफूलाई कुकुर ले टोकेको ठाउँ देखाउदै आफूलाई अति दुखेको बताउँछिन् । हुनत उनलाई कुकुर ले टो`क्दा एक हिसाब ले फाइदै भएको होला किनकी उनको उक्त भिडियो लाखौंले हेरेका छन् । तर सावधानी न अपनाउँदा यहाँ भन्दा ठूलो दुर्घ`टना पनि हुन सक्छ । त्यसैले सावधानी अपनाऔँ ।

भिडियो हेरौं..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय