शुक्रबार , अषोज ८, २०७८

मलाई बचाउनुहोस् म बाच्न चाहान्छु ,मेरि बास्सै कि चम्सुरिको यस्तो ची त्कार (हेर्नुस् भिडियो )

कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफुलाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा दिदिबहिनिको मन मस्तिष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् ।

उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्यु एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।आफू अब सायदै नबाच्ने र आफुलाई बचाइदिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि छिन् ।

लगभक पाच बर्षबाट नै अत्याधिक बि राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवनबाट पुरै हार खाएर अन्तत यसरी अस्पतालको बेडमा ल ड्न बि बस छिन् ।उनका दुबै मृगौला फे ल भएसगै उनलाई अरु कसैको मृगौला चाहिएको छ ।दानी कोहि भए उपलब्ध गराईदिन हामी अनुरोध गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय