बिहिबार , भाद्र ३१, २०७८

मेरी बास्सै कि चम्सुरीलाई यति धेरै सहयोग लिएर अस्पताल पुगे कृष्ण कडेल ( सेयर गर्नुहोला )

काठमाडौं : हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मृगौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । बिगत ५ बर्ष देखि मृगौलामा समस्या रहेकी पल्पसालार्ई यति बेला टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना गरेर प्ररम्भिक उपचार थालीएको छ । डंगोलको मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आज इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलले अस्पतालमा पुगेर उहाँको अवस्था बुझेर रु, ७० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । यस्तै राष्ट्रिय संगितकर्मी संघका महासचिव विक्रम जंग शाहले ब्यक्तीगत रु, १० हजार सहयोग गर्नु भएको छ भने अन्य धरै कलाकारहरुले त्यहाँ पुगेर इन्द्रेणी मार्फत सहयोग गर्न अपिल गरेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय