शुक्रबार , अषोज ८, २०७८

आमा बितेपछि सेतै कपडामा भ्वाइसको स्टेजमा पुगेर सबैलाई रुवाए ट्याक्सी चालक कर्णले(भिडियो सहित)

आमा बितेपछि सेतै कपडामा भ्वाइसको स्टेजमा पुगेर सबैलाई रुवाए ट्याक्सी चालक कर्णले, बिचबाटोमा नै आमाको साथ गुमाएका कर्णले जिते सबैको मन, बिरामी आमा स्वर्गिए भएपछि गरे यस्तो वाचा, हेर्नुहोस् यो मनै रुवाउने भिडियोमा देख्न सकिन्छ।द भ्वाइस अफ नेपाल सिजन ३ को लाइभ राउण्डमा आफ्नो प्रस्तुती दिइसकेका सर्लाहीका ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमाको नि’धन भएको छ । लाइभ राउण्ड मा सबैभन्दा अब्बल प्रस्तुति दिएका कर्णराजले गाँउदा गाँउदै आमाको मृ’त्युको खवर थाहा पाएका थिए ।

लाइभमै प’फमेन्स अफ द डे पाएर खुशि भएका कर्णराजको खुशि धेरै बे’र टिक्न सकेन । उनलाइ यतिबेला मा’तृ सो’क परेको छ ।कर्णराज गिरिकी आमा छोरालाइ द भ्वाइस अफ नेपालको बिजेता देख्न चाहान्थीन् तर त्यो सपना भने अ’धुरै रहेको छ ।कर्णराजको परिवार संगको कुराकानिमा कर्णराजकी आमाको एउटै सपना छोरालाइ भ्वाइसको विजेता बनेको हेर्न चाहाने थियो । आमाको अन्तीम इच्छा नै छोरालाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तरवार्ता अहिले भाइरल बनिरहेको छ ।आमाको सपना सबै भएर पुरा गर्ने कर्णका दाजुले बताएका छन् ।

कर्णराज २ वर्षको हुदा बुबा गु’माइसकेका थिए ।बुबाको मायाबाट ब’चिंत भएका कर्णले आमाको सपना समेत पुरा गर्न सकेनन् । कर्ण एक सामान्य परिवारमा हु’र्किएर आफ्नै दुःखमा भ्वाइसको यात्रामा पुगेका थिए । करिव १५ बर्ष अघाडि ठुलो सपना बोकेर काठमाडौँ छिरेका कर्ण दिउसो गित गाँउने र राति ट्याक्सि चलाउने गर्थे ।यतिबेला आमा र आफ्नो सपना पुरा गर्न भ्वाइसको यात्रामा थिए कर्ण ।स’घर्ष गर्दा गर्दै कर्णलाइ आमाले समेत छो’डेपछि उनि ठुलो ब’ज्रपा’तमा छन् । कर्णका दाइले अब कर्णलाइ दर्शकको माया र साथले मात्रै विजेता बनाउने बताएका छन् । ईब्राईट डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय