बिहिबार , भाद्र ३१, २०७८

दुई दिन सम्म मुग्लिन सडक खण्डमा सडकमै बस्न बाध्य नयाँ बेहुला-बेहुलीको पिडा (हेर्नुहोस् भिडियो सहित)

सामाजिक स’ञ्जालमा अहिले एउटा तस्बिर भाइरल भएको छ । नारायणघाट–मुग्लिङ सडक खण्डमा पहिरो गएको बेलामा जाममा परेका बेहुलाहरुको सामुहिक तस्बिर भा’इरल भएको हो । पहिरोले सडक अवरुद्ध पारेपछि बिहे गर्न हिँडेका जन्ती सहितका बेहुलाहरु अलपत्र परे पछि समय ब्य’तित गर्न तस्बिर खिचेको हुनसक्छ ।

सो तस्बिर अहिले सामाजिक सञ्जा’लमा भाइरल भएको हो । उक्त सडकखण्डमा अलपत्र परेका बेहुलाहरुको सामूहिक फोटो सामाजिक संजा’लमा भाइरल भएको छ । महामारीका कारण सरकारले निषेधाज्ञा लगाएकोले विवाह जस्ता सांस्कृतिक कार्यक्रम धेरै रोकिएका छन् । केही दिन अघि मात्र काठमाडौ उपत्यकामा निषे’धाज्ञा केही खुकुलो बनाइएको छ ।

निषेधाज्ञा खुलेका बेला असार १८ गतेको लगनमा वेहुली लिन हिँडेका वेहुलालाई पहि’रोले विचवाटोमै अलपत्र पारेको हो । बुधवार देखि परेको वर्षाले सो सडकखण्डको धेरै स्थानमा पहिरो गएको छ ।

पहिरोका कारण चितवनको नारायणघाट–मुग्लिङ स’डक खण्ड फेरि बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले शुक्रबार बिहानैदेखि उक्त सडक खण्ड बन्द भएको स्थानीय प्रहरीले जानका’री दिएको छ ।यी हुन मु’गलींन सड़क खण्डमा लगातार २ दिन सम्म सड़कमैं बस्न बाध्य नयाँ बेहुला बेहुली

सामाजिक स’ञ्जालमा अहिले एउटा तस्बिर भाइरल भएको छ । नारायणघाट–मुग्लिङ सडक खण्डमा पहिरो गएको बेलामा जाममा परेका बेहुलाहरुको सामुहिक तस्बिर भा’इरल भएको हो । पहिरोले सडक अवरुद्ध पारेपछि बिहे गर्न हिँडेका जन्ती सहितका बेहुलाहरु अलपत्र परे पछि समय ब्य’तित गर्न तस्बिर खिचेको हुनसक्छ ।

सो तस्बिर अहिले सामाजिक सञ्जा’लमा भाइरल भएको हो । उक्त सडकखण्डमा अलपत्र परेका बेहुलाहरुको सामूहिक फोटो सामाजिक संजा’लमा भाइरल भएको छ । महामारीका कारण सरकारले निषेधाज्ञा लगाएकोले विवाह जस्ता सांस्कृतिक कार्यक्रम धेरै रोकिएका छन् । केही दिन अघि मात्र काठमाडौ उपत्यकामा निषे’धाज्ञा केही खुकुलो बनाइएको छ ।

निषेधाज्ञा खुलेका बेला असार १८ गतेको लगनमा वेहुली लिन हिँडेका वेहुलालाई पहि’रोले विचवाटोमै अलपत्र पारेको हो । बुधवार देखि परेको वर्षाले सो सडकखण्डको धेरै स्थानमा पहिरो गएको छ ।

पहिरोका कारण चितवनको नारायणघाट–मुग्लिङ स’डक खण्ड फेरि बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले शुक्रबार बिहानैदेखि उक्त सडक खण्ड बन्द भएको स्थानीय प्रहरीले जानका’री दिएको छ ।यी हुन मु’गलींन सड़क खण्डमा लगातार २ दिन सम्म सड़कमैं बस्न बाध्य नयाँ बेहुला बेहुली एपि नेपाल बाट

-भिडि’यो सहित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय