बिहिबार , भाद्र ३१, २०७८

पाँचतारे होटलमा भव्य ‘बे’बी सा’वर’: छोरीलाई स्वागत गर्न आ’तुर ‘आयंका’ जोडी !

कुनै पनि नारीले आफूलाई त’बमात्र पूर्ण भएको महसुस गर्छे, जब ऊ आमा बन्छे । यसैले त आमा बन्ने कुरा सबै महिलाको लागि जीवनको ठूलो खु’सी हो ।अभिनेत्री प्रियंका कार्कीले पनि अहिले आमा बन्न लाग्दाको खुसी महशुस गरिरहेकी छन् ।


जुन उनले साझा गरेका तस्बिरहरूबाट पनि झ’ल्किन्छ । अभिनेता आयुष्मान देशराज जोशीसँग अघिल्लो वर्ष धुमधामसँग विवाह गरेकी उनी आफ्नो पहिलो सन्तानलाई जन्म दिन आतुर छिन् ।आफू ग’र्भवती भएको खबर सार्वजनिक गरेपछि प्रियंकाले दिनहुँ आफ्नो बे’बी ब’म्पसहितका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन् ।

केही समयअगाडि उनले आफू र आफ्नो पेटमा बच्चाको आकार बनाएर ग’र्भको भ्रू’ण’लाई पाइपबाट जु’स प’लाएको तस्विर सामाजिक सञ्जालमा शेयर गरेपछि नि’कै भाइरल भएको थियो । यो तस्विरका कारण उनको आ’लोचना पनि निकै भएको थियो ।अहिले प्रियंका साथी र परिवारले आयोजना गरेको ‘बे’बी सा’वर’ मा रमाइरहेकी छन् ।

गएको हप्ता उनका नजिकका साथीहरुले मि’लेर ‘बे’बी सा’वर’ आयोजना गरेका थिए । शनिवार आयुष्मानले पनि प्रियंकाको लागि काठमाडौंको एक पाँचतारे होटलमा ‘बेबी सा’वर’ पार्टीको आ’योजना गरे । जसमा दुवै पक्षका परिवारका सदस्यदेखि नजिकका व्यक्तिहरुको उल्लेख उपस्थिति रहेको थियो ।

आइतवार प्रियंकाले इ’न्स्टामा उत्कृष्ट ‘बे’बी सा’वर’ को आयोजना गरेकोमा श्रीमानलाई ध’न्यवाद दिँदै यो आफूहरुका लागि सर्वश्रेष्ठ वर्ष रहेको बताएकी छन् ।उनले लेखेकी छन्, ‘हाम्रो च’मत्कार र सानो राम्रो फू’ललाई स्वागत गर्न अब मबाट प्र’तिक्षा हुन सक्दैन । ईसिधा कुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय