शुक्रबार , अषोज ८, २०७८

अढाई महिना पछि आशा मारे’को श्रीमान सकुशल घर फर्किए, हेर्नुहोस एस्तो अवस्थामा थिए (भिडियो सहित)

मकवानपुर हेटौडा निवासी सरु पुडासैनी ,जसले आफ्नो श्रीमान हराएको झन्डै २ महीना पुरा भईसकेको थियो, काखमा बच्चा च्यापेर,आफ्नो श्रीमान खोजिदिनुहोला भेनेर आउनु भएको थियो ! उहाले आफ्नो श्रीमानलाई सबैतिर खोज्नु भयो तर आफ्नो श्रीमान फेला पर्न सक्नु भएको थिएन !

उहाको श्रीमान कामको सिलसिलामा रक्सोल जानुभएको थियो र एक्कासी पछाडिबाट एकजनाले रुमालले मुख बाधे र एउटा बन्द कोठामा लागे ! त्यहा वहा जस्तै अरु थुप्रै मान्छेहेरुलाई पनि बन्दि बनाएर राखिएको रहेछ , अपहरण’कारीहरुले समय समयमा कोठाहरु परिवर्तन गर्थे र दिनमा एक समय मात्रै खाना दिन्थे , एस्तै गरी अढाई महिना सम्म पिडा भोगेर बन्दि बनेर बसे !

र एकदिन गाडीबाट अन्त लैजाने सिलसिलामा फेरी आखामा पट्टि बाधेर हात बाधेर सबैलाई गाडीमा हालेर लागे अपहर’णकारी हरुले र पिसाब फेर्ने ठाउमा रोके र त्यहि समयमा ३ जना त्यहा बाट भाग्न सफल भए र भारतको दिल्लीमा आईपुगे र त्यहा एकजना नेपालीको सहयोग मागेर घर फोन गरे , सबैजना ३ महिना पछि घर मा श्रीमानको फोन आउँदा छक्क परे र पुलिसलाई खबर गेरेर नेपाल फर्किन सफल भए !

पुरा भिडियो हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय