शुक्रबार , अषोज ८, २०७८

दुःखद खबर: १५ वर्षदेखि मलेसियामा कार्यरत सप्तरीका एक युवाको मृ’त्यु

नेपालमा रोजगार नभएपछि विदेश जानु पर्ने हाम्रो नेपाली को बाध्यता छ नेपाली युवा रोजारीको शिलसिलामा खाडी मुलुकमा जाने गरेको छ त्यसै मध्य एक मलेसिया पनि हो धेरै नेपाली श्रमीक रहेको देश हो र काम गर्ने क्रममा धेरैले ज्यान गुमाउने गरेका छन् यसै क्रममा अहिले एक नेपाली श्रमिक को ज्यान गएको छ

सप्तरी – सप्तरीका एक जना युवाको मलेसियामा ज्यान गएको छ ।

सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसिया ज्यान गएको हो ।

१५ वर्षदेखि मलेसियाको भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भए पनि ढिलो गरी अस्पताल लगिएको र उपचारको क्रममा मलेसियाको एक अस्पतालमा ज्यान गएको परिवारले जनाएको छ ।

कम्पनीले समयमा अस्पताल नलग्दा मदनको ज्यान गएको परिवारले आरोप लगाएका छन् । मृतकको शव यथा सक्दो चाँडो नेपाल ल्याइदिन परिवारले सरकारसँग अनुरोध गरेका छन् । मदनको २ छोरा र एक छोरी रहेका छन् । मलाय खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय