बिहिबार , अषोज ७, २०७८

निशालाई आज पनि दुइजना भा रतिले पिछा गरे ,यिनिहरु रहेछन् ,निशाको यस्तो ग म्भिर अवस्था (हेर्नुस् भिडियो )

निशाको भाइ हु भन्दै निशालाई जुस खुवाउने व्यक्ति को हुन् ? उनैले जुस खुवाएपछि निशा एकाएक भेन्टिलेटरमा र अवस्था ग म्भीर भएको जानकारी आएको छ ,यो एकदमै दु खद खबर हो ।

परिवारकै सदस्यलाई समेत अस्पताल भित्र छिर्न नदिरहेको अवस्थामा ती व्यक्ति आखिर कसरी गए त्यो कुरालाई लिएर अहिले परिवार एकदमै चि न्तित छ ।

अहिले अलिफ खान र निशाको दिदी मिडियामा आएका छन् ।अब सिसिटिभि फुटेज हेरि को रहेछ त्यो अन्जान व्यक्ति उसको खोज त लास गरिनु पर्नेमा परीवारले जोड दिरहेको छ ।

शंकाको घेराहरु धेरै छन् एकाएक भाई भन्दै भेट्न आउनु र लगत्तै निशाको स्वास्थ्यमा गम्भीर समस्या देख्नुले अझ त्यो अन्जान व्यक्ति उपर निकै नै शंका उपशंका गरिनु स्वभाविक पनि हो ।

दिदिले आफुहरुलाई लाग्दै आएको आ रोपलाई पनि प्रष्ट्याएकि छिन् ।निशाको नाम देखाएर परिवार पालिएको भन्ने आ रोप बिल्कुलै झु टो भएको र आफ्नो थाप्लोमा लगभक ३० लाखको हाराहारिमा ऋ ण अझै पनि भैरहदा र गोठभरि गाइबस्तु पाल्नु र अन्यत्रहरुको काम गर्न जानुले पनि यो आ रोप झुटो भएको त्यशै पुष्टि हुन्छ ।

आज फेरि दुईजना इ न्डियनले गरे पिछा ,हिजो मात्रै भाइ हु भन्दै गएर जुस खुवाएपछि एकदमै ग म्भिर अवस्थामा पुगेकि निशालाई यशरि बारम्बार भा रतिय हरुले किन नि शानामा लिइनै रहेका छन् ? निशालाई केही कुरा थाहा भएको र उनी यदि निको हुँदै गइन भने ख तरा हुने नि यतले समेत यशो गरेको हुन सक्ने आ शं का गर्न सकिन्छ ।आज भने निशाको दिदिले पिछा लाग्ने ती भा रतियको तस्बिर भने खिच्न सकिन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय