शुक्रबार , अषोज ८, २०७८

यिनै हुन् दिदि जसले चादीका बाला लु’टपा’ट गरि भाईलाई कुलोमा ध’के’लि’ दिएर गरिन भाईको ह‘त्या

टिकापुरमा ३ दिन देखि हराइरहेका विवेक असार २१ गते सोमबार विहान दिदीसँग जामुन खान गएर घर फर्किने क्रममा बेपत्ता भएका थिय। कैलालीको मृ’त फे’ला परेका साढे तीन वर्षीय ना’बा’लक ह’ त्या उनकै आफन्तले गरेको खु’लेको छ । जिल्लाको टिकापुर नगरपालिका ब्लक नं. ८ का विवेक बिष्टको ह‘त्या उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीहरुले गरेको त’थ्य खुलेको हो ।

ह‘त्याको आ’रोपमा प्रहरीले दुई युवतीलाई प‘क्राउ गरेको छ। आफ्नै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई प्रहरीले प’क्रा’उ गरेको हो।
प्र’हरीले केहीबेर अघि इलाका प्र’हरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै ह‘त्या आ’रोपमा दुई युवतीलाई प‘क्राउ गरिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्र’हरी उपरीष विश्व अधिकारीले प्रा’र’म्भिक अ‘नु’सन्धानको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले ह‘त्या गरेको स्वी’कारेको बताए । नाबालक विष्ट बुधबार मृ‘त फे’ला परेका थिए ।

उनलाई जाबुनो खान भनेर लिएर गएको र त्यसैक्रममा पहिले उनले लगाएका चाँदीका बा’ला लु’टेपछि उनलाई कुलोमा ध’केलि’दि’एको स्वी’कारेको प्र’हरीले बताएको छ । इ’लाका प्रहरी कार्यालय टीकापुरको टोलीले खो’ज’तला’स गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बा’घमा’राको जमरा नदीमा बालकको ‘श’व फे’ला पारेको थियो । उनले का’नमा लगाएका सुन’का मु’न्द्रा र बा’लाका लागि ह ‘त्या गरिएको छ ।

श”व भेटिएपछि उनका बुबा दिलीप विष्टले आफ्नो छोराको भएको प’हि’चान गरेका हुन । इलाका प्र’हरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बा’घमा’रास्थित जमरा नदीमा प्र’हरीको टोलीले बालकको श’व फे’ला पारेको बताए । ति नातामा दीदी पर्नेले उनको ह‘त्या गरेपछि साथिकोमा किताब लिन गएको र ग’रगहना पनि साथीलाई नै राख्न दिई अर्को दिन बजारमा बि’क्री गर्न को’शिस गरेको समेत खु’लेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय