शुक्रबार , अषोज ८, २०७८

नायिका जेनी कुँवरले गरिन आ’त्मह’त्या, आ’त्म’ह’त्या गर्नुको कारण यस्तो

नायिका जेनी कुँवरले आ’त्म’ह’त्या गरेकी छिन् । काठमाण्डुको थापागाउँस्थित सनराइज सिटी अ’पार्टमेन्टमा बिहीबार राती ९ बजे उनको श’व भेटिएको हो । घ’ट’नाबारे मु’चुल्का तयार पार्ने काम भैरहेको प्र’हरीले जनाएको छ । प्र’हरीको प्रा’रम्भिक अ’नुसन्धानमा उनले आ’त्म’ह’त्या गरेको खुलेको महानगरीय प्र’हरी वृ’त्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले बताए ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले कानून, अभिमन्यू, विन्तिपत्र, मैदान, जीननदाता, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । पशुपति परिसरमै प्र’हरीसँग ल’फडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । पछिल्लो समय साधुको अ’वतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् ।

प्रा’रम्भिक अ’नुसन्धानमा उनको आ’त्म’ह’त्या डि’प्रे’सनको कारण भएको पाइएको प्र’हरी निरिक्षक न्यौपानेले जानकारी दिए । प्र’हरीले कुवँरको आ’त्म’ह’त्याको कारण डि’प्रेसन भएको जनाएको छ । उनका श्रीमानले प्र’हरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डि’प्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । घ’टनापछि प्र’हरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो ।

आ’त्म’ह’त्या घ’टना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्र’हरीलाई दिएको बयानमा उल्लेख छ । ६ महीना बि’पस्या’नामा बसेकी जेनीको मा’नसिक अवस्था पनि कमजोर भएको थियो । प्र’हरीले श”वलाई पो’स्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ । ग‍ोर्खा डेलि डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय