शुक्रबार , अषोज ८, २०७८

मन थामेर हेर्नुहोला बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेलीको यस्ताे दर्द-नाक कहानी (भिडियो सहित)

मन थामेर हेर्नुहोला बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेलीको यस्ताे दर्द-नाक कहानी (भिडियो सहित) । रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ ।

देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दा-श बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पि-डा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दिएकी छन् ।

झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको `नो-करानी´ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन् भने संगीत एक नारायण भण्डारीको रहेको छमार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन् ।

त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मीको निर्देशन गरेका छन् भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ । हेर्नुहाेस् पूरा म्युजिक भिडियाे:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय