शनिबार , अषोज ९, २०७८

तीन दिनदेखि वे`पत्ता ३ वर्षीय विवेक मृ`ता`वस्थामा फेला : घ`टनाको थप अ`नु`सन्धान हुदै

कैलालीको टीकापुर नगरपालिका वडा नंं–१ ब्लक नं.–८ का तीन वर्षीय ना`बालक विवेक बिष्ट ह`राएको तीन दिनपछि आज मृ`ता`वस्थामा फे`ला परेका छन् ।

विवेकको श`व केहीवेर अघिमात्र टीकापुर नगरपालिका वडा नं.–४ बाघमारा नजिकै घोयली सामुदायिक वनको सीमा क्षेत्रमा पर्ने जमरा नालामा फे`ला प`रेको हो ।
विवेकका पिता दिलीप बिष्टले श`वको प`हिचान गरेको प्र`हरीले जनाएको छ ।

आज बेलुकि करिव ७ बजे प्र`हरीले विवेकको श`व पानीबाट निकालेको छ र उनको श`वलाई प`रीक्ष`णका लागि टीकापुर अ`स्प`तालमा ल्याउने तयारी भइरहेको छ । विवेक असार २१ गते सोमबार विहान दिदीसँग जामुन खान गएर घर फर्किने क्रममा बे`पत्ता भएका थिए ।

विवेक वे`पत्ता भएपछि घ`ट`नाका बारे बुझ्न र अ`नुस`न्धानका लागि सुदूरपश्चिम प्रदेश प्र`हरी प्र`मुख एवं डीआइजी पुरूषोत्तम कडेंल र कैलाली प्र`हरी प्रमुख एवं एसपी विश्वराज अधिकारी तालिम प्राप्त दुई कुकुर ल्याएर टीकापुर आएका थिए ।

विवेकको श`व जिल्ला प्र`हरी कार्यालयको टोली र इलाका प्र`हरी कार्यालय लगायत स्थानीयवासीद्वारा खोज्ने क्रममा आज फे`ला परेको हो । विवेकको अ`वस्था पहिचानका लागि प्र`हरीले खो`जीलाई तिब्रता दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय