बिहिबार , अषोज ७, २०७८

टिका सानुले गायको यस बर्षको पहिलो तिज गितले युटुवमा तहल्का मच्चायो ‘भिडियोसहित’

काठमाडौँ । नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा गायक मदन ढकालको स्वरमा “तीज–भयो क्यारे ठिस” तीज गीत सार्वजनिक भएको छ ।

के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु टिका सानु, प्रतिभा सापकोटाको आवाज रहेको छ । गीतमा मदन ढकालको शब्द सिर्जना रहेको छ ।

गौरब गिरीको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो दिपक गिरीले छायाँकन गरेका हुन् ।

“तीज–भयो क्यारे ठिस” गीतको भिडियोमा मदन ढकाल, तिर्थ खत्री, टिका सानु, प्रतिभा सापकोटा, गोबिन्द बिबस र सुरेश भट्टको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय