शुक्रबार , अषोज ८, २०७८

दुईजना युवक मिलेर जंगलमा एती सुन्दर घर येसरी बनाए , भित्र कुनै आधुनिक घर भन्दा कम छैन ..

दुई जना युवक मिलेर जंगलमा प्राचिन तरिकाले बिना कुनै आधुनिक औजार प्रयोग गरेर एती सुन्दर घर बनाए ! उनिहरुले बनाएको घर अहिले सामाजिक संजालमा निकैनै भाईरलभईरहेको छ !

आहिलेको आधुनिक घरहरुभन्दा पनि सुन्दर आनन्द आउने ,आरामदाईक ,सितल ,बासको चोयाबाट बनाईएको घर देख्दा सबैलाई अचम्म लाग्न सक्छ ! उनीहरु भन्छन , हामी धेरै मेहनतीका साथ काम गरिरहेका छौं , १५ दिन पूर्ण रूपमा निर्माण गर्नका लागि लागेको छ समय ! हामीलाई काम गर्न धेरै गारो छ किन भने सबै काम हामि हातले नै गर्छौ,कुनै आधुनिक औजार प्रायोग गर्दैनौ !

तपाईहरु सधै जंगलमा बस्नुहुन्छ हो भनेर सोध्दा एस्तो भने , ” होईन हामि सहर तिरै बस्छौ , समय समयमा जंगल आएर एस्तो घरहरु बनाउछौ अनि केहि दिनपछि फेरी आफ्नै घर तिरै जान्छौ ” हेर्नुहोस उनीहरुले बनाएको सुन्दर घर तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय