बिहिबार , अषोज ७, २०७८

दुवै खुट्टा नभएकि जुनाको मनै रुवाने का’हानी घर पुग्दा यस्तो बि’जोक ( भिडियो हेर्नुस्)

पाचथरकि जुना जो आफ्नो सन्तान लाई काधमा राखेर आफ्नो काम गर्दै गर्दा सा’माजीक सं’जाल भरिनै भा’इरल भएकि थिइन् ।उनको जन्मजात नै दुबै खु’ट्टा छैन् । खु’ट्टा नभए पछि आफ्नो घर परिवार र समाजले समेत आफुलाई अत्याधिक हे’ला गर्ने गरेको उनी बताउँछिन् ।

अ’पांग भएर जन्मिनु जुनाको के दोष । तर जुनाले आफू जस्तो भएपनि आफ्नो यथार्थलाई स्विकार गरिन् र उनले शा’रीरिक रुपमा कुनैपनि अ’शक्त नभएको केटासग बिवाह पनि गरिन् र उनका दुई सन्तान पनि छन् ।य स्ति श्रीमती लाई अपनाएर परिवार हेर्दै आएको श्रीमान लाई पनि सलाम ।

निश्चय पनि बिना खुट्टा कति धेरै अ’सहज बाट आफ्नो जिवन लाई गु’जार्नु पर्दो हो । तर दु’ख कस्लाइ देखाउने कस्ले सुन्दिने भने जस्तै नै छ जुनाको व्य’था पनि । घर पुरै चित्राले बेरेको रहेछ अन्नको नाममा एकमुठ्ठि पनि अन्न देखिएन ।सो परिवारले कसरि आफ्नो जीवन चलाउदै आएको होला अझ यस्तो बेला झन सो परिवारलाई कति गा’ह्रो भएको होला ,कठै ।

पूरा भिडियो हेर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय