शुक्रबार , अषोज ८, २०७८

बिवादमा आएपछि छत्र शाहीले दुःखी हुँदै लाईभ आएर बोले,यस्तो वास्तविकता खोल्दै चित्त दुखाए (भिडियो हे,र्नुस)

काठमाडौं-यो असारको महिना हो त्यो पनि अझै बिशेस दिन असार १५ गते। असार १५ गते इन्र्द्रेनीको टिम खेत रोप्न पुगेका छन्। यस महिना भरि मानिसहरुले धान रोपेर बर्षौ भरि खानपुग्ने गरि खेतीमा काम गरिरहेका हुन्छन। समयमै पानी परेका कारण मौसमको अनुकूलता र को रोना भा इरसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको छ ।

यसैबीच रोपाइँ संगै रमाइलो गर्दै इन्द्रेणि परिवार सहित कृष्ण कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतसम्म पुगेका छन् । रमाइला रमाइला गीत गाउदै इन्द्रेणि परिवारको आगमनसगै दोहोरि त हुनेनै भयो । एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअर्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मनाएको हो । सो ठाउमा इन्द्रेणि परिवारसहित राजनैतिक नेताहरु र विभिन्न कलाकारहरुको पनि एकदमै बाक्लो उपस्थिति थियो ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

एकदिन मात्रै यसरी जम्मा भएर धान रोपेर कृषिमा क्रा,न्तिनै हुने भन्ने हैन् तर धानले संसारको ६५ प्रतिसतभन्दा बढि मानिसहरुलाई आश्रित गराएको र यशको महत्त्व र कृषकलाई उर्जाका निमित्त सो रोपाइमा समावेश भइएको सन्देश दिन खोजिएको छ । यतिबेला असार १५ सकिएसंगै असर १५ मा ईन्द्रेणीका लाईभ दोहोरि गायक क्षत्र शाही र रेसलर जुरेलीले खेलेको अर्थात हिलो छ्यापेको भिडियो फोटो यतिबेला निकै भाईरल बनेको छ । रमाईलो गर्दागर्दै बनाईएको भिडियो सामाजिक संजालमा भाईरल बनाउनु राम्रो कुरा भने हैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय