बिहिबार , अषोज ७, २०७८

राजाको घरमा बसेकी ! १०४ वर्षकी आमा भेटिइन् ! ( हेर्नुस् भिडियो )

बर्ष दिन अगाडि सडकमै भेटिएकि यी आमा ,उनको कथा उनैलाई थाहा छैन् ।उमेरको हिसाबमा उनी १०४ बर्षकि भइन तर उनको बोल्ने शैली उनको श”रिरको हाउभाउ युवाको जस्तो नै देखिन्छ । उनि एकदमै टाठि अनि बाठि छिन् । उमेरले मानिसलाई बूढो हैन सोचले बूढो बनाउने हो भन्ने उहाँ उदाहरण हो ।

स्याङ्जाको भालुपहाड देखि नजिकैको ठाउमा पहिलेकै ठाउमा अहिले पनि आमालाइ सोही ठाउमा भेटियो । आमा परियार जातकि भएकि र आफुले राजाका पालामा राजाकै घरमा बसि दौरा सुरुवा हरु राजाको सिएर बसेको भन्दै उनी गौरवकासाथ बताउँछिन् ।

आमाको उमेर जसरि ढल्किरहेको छ उसैगरि शरीर पनि चाउरिदै गएको छ तर आमामा केटाकेटि पन भने झनझन बढेको बढै छ ।उहाका कुराहरु सुन्दै गर्दा घन्टा बितेको पनि बिल्कुलै थाहा नै हुदैन् ।एकदमै मीठो कुराकानी उसैगरि उहाका ठट्यौलि अभिव्यक्तिले जो कोहिलाई मोहित बनाइ हाल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय