शनिबार २४ मंसिर २०७९

तनहुँ जिल्ला ब्यास ८ बस्ने रोजिना मिश्र र उन्को गाई बिच’को सम्बन्ध निकै आ’श्चर्य छ। एकाअर्काको भा’वनालाई राम्रो सङग बुझ्छन्।मान्छेहरुले लाखौं रुपैयाँ दिन्छु भन्दानी दिदिनन रोजि’नाले गाईलाई लग्नु।उन्को गाईलाई खु:शीपार्न सके त्यतिकै लग्नु भन्छिन।

रोजिनाले घर धेरै ज’नावरहरु पल्ने गर्छिन।उन्ले गाई लगाएत बिरा’लो,कुकुर जस्ता जना’वरनि पाल्छिन।सबै ज’नावरहरुले पनि उन्लाई धेरै माया गर्छन।रोजिना कतै टाढा जाँदा सबै ज’नावरहरु बाटो’सम्म पुर्याउनु र लिनु आउने गर्छ्न।

ज’न्मिदा कैलो उन्को गाई’लाई सबैले कोइली गाई माली परेको पाँच थुने भनी देबिको रुप’मा पुज्ने गर्छन।अहिलेसम्म केही काम पनि नबिगारेको उन्को गाईलाई घरमा परिवारको स’दस्या’सरहको व्यव’हार गरिन्छ।घरमा आउने जाने जहाँ जान मन लाग्छ त्यही जान्छ गाई।

रोजिना कतै टाढा जाँदा आँखा’भरी आँसु पारि पर बाटोसम्म हेरि’रहन्छ।घरबाट टाढा रो’जिना हुँदा फो’नमा समेत कुरा गर्ने गर्द्छ उन्को गाई।धेरै समय टाढा रो’जिनासङ्ग रिसाएर बस्ने गर्द्छ। अ:हिले उनी र गा’ईको भि’डियो निकै भा’इरल भएको छ।

मान्छेहरुले लाखौं पैसा दिदापनि बेच्दिनन उनी।
– खबर Ify बाट


Last Updated on: September 1st, 2022 at 9:09 am
३८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया