शुक्रबार , अषोज ८, २०७८

घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो )

एक गरिबको जिन्दगी जस्ले सुख खोज्नका लागि अनेकौ प्रयाश गर्दछ ।तर त्यहि गरिबको लागि दैव पनि श त्रु बन्दो रहेछ ।बिकट ठाउमा छोराछोरी पढाएर जसोतसो आफू पालिएका थिए तर बर्खामा घर मास्तिरको ढुङ्गा खसी सबै घरनै त हसनह स बनाएपछि अहिले यो परिवार पुरै बि चल्लिमा परेको छ ।

बस्ने बासनै नरहेपछि त्यस ठाउका बुद्धिजीवीले दुई महिनाको लागि स्कुलमा बस्ने व्यवस्था मिलाईदिए र दुईमहिनापछि घर बनाइदिने आश्वासन दिए तर आश्वासन मात्रै बाकि रह्यो उनिहरु कहिल्यै फर्केनन् ।अहिले गाउलेले सो परिवारलाई त्यो स्कुलबाट निस्केर जाउ भन्दै या तना दिने गरेको छन् र यो परिवार सबैको हेपाइ सहन बिवस छ ।

बस्ने बाँस र खाने खास नहुनु त छदै छ अर्कोतिर बृद्ध भएका बुवा आमालाई ओखति खाने पैसासम्म पनि नहुदा बि रामबाट थकित भएका बृद्ध बुवा आमा अहिले हदसम्मको दुखबाट गुज्रिन बिबस छन् ।त्यति मात्रै कहाँ होर अहिले त स्कुलमा बस्दै आएका सो परिवारका लुगा समेत अन्जान मान्छेले आएर फ्यालिदिए ।स्कुलबाट हटाउनका लागि सो गरिएको सहजै आकलन गर्न सकिन्छ ।आजको यश शृङ्खलामा तिनै परिवारको दुख, पिर ,व्यथा पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय