बिहिबार , भाद्र ३१, २०७८

३ महिनाको कठोर तपस्यापछि धर्ती माता मिडियामा, भन्छिन – अझै ठुलो प्रलय आउछ, अब नेपालमा यस्तो हुने ठोकुवा हेर्नुहोस (भिडियो)

केहि समय देखि नै युटुब र सामाजिक सं’जालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरु मार्फत भा’इरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।

अहिले फेरी विभि’न्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु । दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन । धर्ती माताले भनिन् ।

धर्ती माताले २०७९ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन् । २०८८ सालमा नयाँ अवतार आउने पनि माताको कथन छ। ‘म ज्ञान दिँ’दै हिँडेकी छु। २०७७ सालपछि देशमा विनास आउनेछ । भगवानको आदेश अनुसार काम गर्दैछु। हेर्नुहोस –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय