बिहिबार , अषोज ७, २०७८

मन्त्री बने भत्ता नलिने र गाडी नचढ्ने पुन्य गौतमको घोषणा…

पछिल्लो समय चर्चामा आयका पुण्य गौतमले आज अर्को ठूलो निर्णय गरेका छन,राजनीतिक विश्लेषक विभिन्न घटनालाइ फरक ढङ्गले केलाउने पुण्यले ।यदि भबिस्यमा राजनितीमा आफू गए भने र कुनै पद पाएको खण्डमा ‘सरकारि भत्ता र गाडी प्रयोग नगर्ने’ घोषणा गरेका छन ।उनले फेसबुकमा यस्तो लेखे:-मेरो आर्थिक अबस्था ठिक छ,।सादा जीवन उच्च बिचार अपनाएकोले मेरो बाईक छैन भबिस्यमा राजकीय पदमा पुगेमातलब भत्ता लिन्न सरकारी गाडी चढ्दिन ।”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

यो पनि पढ्नुस् : नेपाललाई कोरोना महामारीको दोस्रो लहर विरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ । ती उपकरण तथा सामग्री आज शुक्रबार विहानै नेपाल आइपुगेको छ । इटाली नेपाल सरकारको सहायताको अपीललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्र मध्येको एक राष्ट्र हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रीया, माल्टा, डेनमार्क र आयरल्यान्ड रहेका छन् । लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ । इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६,००० आइसोलेशन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् समावेश छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय