बिहिबार , भाद्र ३१, २०७८

श्रीमानको माया पाएर कसैले पनि नसोचेको चमत्कार भयो अनिताको जीवनमा, यसरी रमाउँदै छिन् (हे’र्नुहोस् भिडियो)

अनिता खडका र विनोद खडका यो जोडीलाई नचि’न्ने सायदै कम होलान् । यो जोडी नेपा’लकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तवि’कता निकै नै मार्मिक र आत्मि’यताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थ’मा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मो’टाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईस’केपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो माने’माकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले कहिले रोक्नु’पर्ने अवस्था पनि सृजना हुन्छ ।भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनिताको सु-स्वास्थ्य’का लागि उनले आफ्ना आशुहरुलाई लुकाउनै सकेका थिएनन् ,पछिल्लो भिडियोमा हा’मिले यो प्रस्तुत गरिनै सक्यौ।

पछिल्लो स’मय भने अनिताको स्वास्थ्य अवस्था एकदमै सुधारिएको हामिले पनि देख्न सक्यौ र अनितालाइ स्याहार गरेर बसिरहनुभएको दिदिले समेत अहिले निकै सुधार हुँदै गएको कुरा खु’लाउनुभयो त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहि’ले गर्न सक्ने भएकि छिन् ।

अहिले भने अनि’ताले सामान्य आफ्नै तबरमा उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभ’एपनि बोलेको केही हदसम्म आकलन गर्न सक्ने भएकि छिन् । उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ। त्यति मात्रै हैन उनले थुप्रै खालका एक्स’साइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुल’नामा निकै नै ठिक हुँदै आइरहेकि छिन् । थप हेर्नुस् भिडियो सामाग्री:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय