बिहिबार , भाद्र ३१, २०७८

नानिको एकाएक पेट सुन्निएर के भयो यस्तो, सके सहयोग नसके शेयर गरौ, संखुवासभा, बाह्रबिसे भन्ने ठाउमा हाङ्बा लिम्बु जो आफ्नो परिवारसग रहदै आएकि छिन् ।उनी उमेरको हिसाबमा पनि एकदमै कलिलो छिन् ,उनको उमेर मात्रै चार बर्ष पुगेको छ । हाङ्बाको पेट एकदमै सुन्निएको छ र सामान्य बच्चाहरुको भन्दा निकै नै ठूलो र भ या नक देखिन्छ ।

उनी बोनम्यारो मा लागेको रो’गबाट गुज्रिरहेकि छिन् र त्यहि रो गले उनको पेटलाई यसरी पिरोलेको चिकित्सकले बताएको उनकै पिताले बताएका छन् । हाङ्बाको उपचारकै क्रममा खेति किसानि गर्ने परिवारले सम्पुर्ण आफ्नो श्रि सम्पत्ति नै सके र अब थप उपचार गर्न नसक्ने अवस्था भएपछि उनी मिडियामा आउन बि’ब’स भएका हुन् । हात फैलाउने रहर कस्लाई पो हुन्छ ।

तर कहिलेकाही बाध्यताले यस्तो अवस्था सृजना गर्दो रहेछ । आफ्नो सन्तान ठिकै होस् राम्रै होस् भन्ने चाहा त सबैलाई नै हुन्छ तर भविष्यमा के कस्तो भएर जान्छन् त्यो त परिकल्पना भन्दा पनि बाहिरको कुरा न भयो ।भरखर त हाङ्बा कोपिला लाग्दैथिइन उनी फर्किन बाकि नै थियो तर यस्तो रो ग लागेसगै उनी अहिले आमाकै काखमा सिमित भइन् । नत मजाले खान्छिन् नत हिडडुल गर्ननै सक्छिन् ।

उनको उपचार सुरुवाति चरणमा बालकान्ति अस्पतालमा गरियो पछि चितवनमा गरियो र विभिन्न समयमा विभिन्न ठाउमा चेकजाच गरियो तर यो रो गको उपचार नेपालमै सम्भव नभएको र करिब ३० लाख भारु भए भारतमा भने सम्भव हुने चिकित्सकले बताएका छन् ।

यो समाचार पनि अवश्य पढ्नुहोस्, आफुलाई एउटा सीमाबाट पर नपार्नुहोस् र उचित आराम लिनु पर्ने याद राख्नुहोस्। यो एउटा अर्को धेरै ऊर्जा प्रदान गर्ने दिन हो र अनपेक्षित लाभ हुने सम्भावना छ, तर्क र टकराव अनि अरूमा अनावश्यक दोष खोज्नेबाट बच्नुहोस। प्रेममा हतार नगर्नुहोस्। आफूलाई धोखाबाट सुरक्षित राख्नको लागि व्यापारमा चनाखो हुनुहोस्। दैनिक आवश्यकताहरू पूरा नगर्नाले तपाईंको वैवाहिक जीवनमा

आज तनाउ हुनेछ। यो भोजन, सरसफाइ, अन्य घरेलू काम आदि जस्तै कुराहरूको बारेमा हुन सक्छ। बच्चाहरुसँग खेल्नाले तपाईंलाई धेरै शान्तिको अनुभव हुनेछ। आर्थिक समस्याले तपाईंको निर्माणात्मक सोच्ने क्षमतामा हानि पुर्याउनेछ। तपाईंले समयमा गरेको मद्दतले कसैको जीवन बचाउन सक्छ। समाचारले तपाईँको परिवारका सदस्यहरूलाई गर्व हुने र तिनीहरूलाई प्रेरित पनि गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय