शनिबार , अषोज ९, २०७८

सडकमा मागेर भाइबहिनी स्याहार्ने युवती रातारात यसरी बनिन संसारकै उत्कृष्ट आखिर कसरी भयो यस्तो हेर्नुहोस् ।

मानिसको जीवनमा कहिले काही हामीले सोच्नै नसकिने परिवर्तन पनि देख्न सकिन्छन् कोही ठुला ठुला करोडपति भए पनि छिन् भररमै भि”कारी हुन सक्छन् भने कोही भिकारी भएपनि छिन् भरमै करोडपति हुन् सक्छन् त्यसैले भन्ने पनि गरिन्छ धनी भए भनेर घ”मण्ड नगर्नु र गरिब छु भनेर कसैसामु झु”क्ने नगर्नु ।

हुनत यो सबै मानिसको जीवनमा यति ठूलो फेर बदल नहोला पनि तर कति बेला कसको फेरबदल हुने हो यो पनि भन्न सकिन्न ।
यस्तै हामीले यहाँ दुइटा फोटो देखाएका छौं जुन एउटै युवती हुन् एउटा फोटोमा उनी भि”क मागी रहेको देखिन्छ त अर्कोमा उनि कुनै ठूलो एक्टर या मोडेल देखिन्छन् ।

यी दुइटै फोटो एउटै युवतीका हुन यिनी चार वर्ष पहिले उनी 13 वर्षको हुँदा यसरी भि”क मागेर आफ्नो साना साना भाइबहिनी लाई पाल्ने गर्थिन् तर अहिले भने उनी एउटा ठूलो उत्कृष्ट मोडेल बनी सकेकी छन । मानौं उनको जीवन नै फेरिएको छ ।
यी यु”वतीको नाम रीटा हो र उनि लुकबान की हुन ।

उनको जीवनको कहानी २०१६ बाट सुरुवात भएको थियो तर अहिले पनि उनको यो कहानी सुन्दा अहिले नै भए जस्तो लाग्छ र धेरै मानिसलाई अझै यिनको बारेमा थाहा छैन ।

रीटाका उनी सहित ६ भाइबहिनी थिए उनको बुवाले फोहोर टिप्ने काम गर्थे आमाले अन्य साना भाइबहिनीलाई समाल्ने काम गर्थिन् तर रीटा भने एउटा भाइलाई सँगै लिएर सडकमा मा”ग्न जान्थिन् त्यो भन्दा पहिले रीटाको भाइबहिनीले स्कूल पनि देखेका थिएनन् । र उनको परिवार लाई खान पनि धौ धौ हुन्थ्यो ।

त्यही बेला एउटा फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो लुकबान मा पुगे र उनले ती युवती रीटा लाई मागी रहेको देखें र उनको एउटा तस्बिर खिचेर इन्टरनेट मा पोष्ट गरे उत्त फोटो यति भाइरल बन्यो की संसारभर त्यो फोटोको तारिफ भयो अनन्त क्यामराको एउटा सानो क्लिक ले उनको जीवन नै फेरियो अहिले उनी संसारकै एउटा उत्कृष्ट मोडेल छन् र उनीसँग गाडी बंगला सबै छ र संसारले उनलाई चिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय