बिहिबार , अषोज ७, २०७८

१२ बजे राति किच*कन्निले चिहानमा लगेर टाइ लगाईदिइन,विश्वासै नलाग्ने कुरा,कि*चकन्नि संग बसेर बियर खाएछन (भिडियो सहित)

झापाको दुधेमा रहेको जङलमा मोरङ मिक्लाजुङका १८ बर्षका युवालाइ आत्माले राती चिहान घारीमा लगेको भन्दै मिडियामा आएका छ्न ।

मोबाइलमा रिचार्ज किन्न जादा राती ९:३० बजे एक युवतीले बियर खाम भन्दै २/३ ओटा बियर खुवाएको र चिहान घारीमा लगेको भन्दै आफ्ना कुरा राखेका छ्न ।

चिहान घारीमा लगेर यतै बसुम भन्दै उनले अनुरोध गरेको र आफू बस्दिन भनेर कोठा फर्किन्दा पछि पछि ती युवती पनि आएको बताएका छन ।

उनले बताए अनुसार यो घटना सत्य हो या हैन ? उनले आफ्ना धेरै साथि संग राति झगडा भएछ तर मलाई केहि थाहा भएन भन्दै कुरा राखेका हुन् ।

धामी,झाक्री , भुत ,प्रेतलाई अन्धबिस्वासको रुपमा लिने गरिन्छ तर कहिले काहीँ नेपालमा यस्ता घटना घटेका समाचार आइरहन्छ्न ।

यो घटनाको सत्य तथ्य कुरा के हो ? के के भएको थियो त ? उनी सङ गरिएको कुराकानि जस्ताको त्यस्तै तल भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय