शनिबार , अषोज ९, २०७८

अ’नुहारको रोम छि’द्र अर्थात ओ’पन पोर्सबाट यसरी पाउनुहो’स् छुटका’रा

हरेक यु’वतीको चाहना चम्किलो त्वचाको हुने गर्दछ, तर छा’लामा ओपन पोर्स अर्थात रोम छिद्र छ भने त्यसले अनुहारनै भद्दा देखिन थाल्दछ । आम युवतीलाई रोम छिद्रको स’मस्याले सताउने गरेको हुन्छ । प्राय ओयली स्किन भएका युवतीमा यो स’मस्या देखिने गर्दछ ।

जती जती उमेर बढ्दै जान्छ, त्यती त्यती रोम छिद्रको स’मस्या बढ्दै जान्छ। यदी तपाई पनि छा’लासँग जोडिएको यस स’मस्याबाट पीडित हुनुहुन्छ भने चिन्ता नलिनुहोस् । आज हामी तपाईलाई यसबाट छुटकारा पाउने उपायका बारेमा जानकारी दिदैछौँ ।

केरा: केरा खाँदा त धेरै फाइदा हुने गर्दछ, तर यो तपाईको छा’लाका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसले तपाईको मृत छालालाई रिपियेर गर्नमा सहयोग गर्नुका साथसाथ त्वचामा ग्लो ल्याउन मद्दत गर्दछ । हप्तामा दुई पटक केरालाई छा’लामा लगाउनुभयो भने तपाईको छालामा देखिएको रोम छिद्र हटेर जान्छ।

कागती र काक्रो: रोम छिद्रबाट छुटकारा पाउनका लागि काक्रो र कागतीको प्रहयोग पनि गर्न सक्नुहुन्छ । यसका लागि तपाईले काक्रो र कागतीको रस मिलाएर अनुहारमा लगाउनु पर्दछ । यसो गर्दा तपाईको रोम छिद्रको स’मस्या हटेर जान्छ।

दूध र ओट्स: दूध र ओट्स अर्थात जौँ को प्याक बनाएर लगाउँदा पनि राम छिद्र हट्ने गर्दछ । जसका लागि जसका लागि २ चम्चा जौँ को पिठोमा १ चम्चा गुलाबजल र एक चम्चा मह मिलाएर पेस्ट तयार गर्नुहोस् ।

त्यसपछि यसपछि यसलाई १० मिनेटसम्म अनुहारमा लगाएर चिसो पानीले सफा गर्नुहोस् । यसो गर्दा तपाईको रोम छिद्र हट्नुका साथसाथै तपाईको अनुहारको दाग धब्बाबाट पनि मुक्ति पाउन सकिन्छ । ज्ञान बिज्ञान डटनेट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय