शनिबार , अषोज ९, २०७८

आज देखि लक डाउन बारे नेपाल सरकारले निकाल्यो यस्तो नियम, पुरा पढी शेयर गर्नुहोस्

हेनुहोस भर्खरै आज देखि बल्ल आयो लक डाउन बारे नेपाल सरकारले निकाल्यो यस्तो नियम, पुरा पढी शेयर गर्नुहोस् । सातामा दुई दिन बिदा, बजार खोलिने, सवारीसाधन पनि सञ्चालन हुने, करिब दुई महिनाको लकडाउनले हुँदा खाने नागरिक निकै आत्तिएका छन् । मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् । यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । को-भिड-१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने र स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको हो ।

जस अनुसार सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी-साधनमा जोर बिजोर लागु गरिने भएको छ । सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताइएको छ । कुन-कुन क्षेत्रमा के-के गर्न दिइने भन्नेबारे अवस्था बुझेर निर्णय गरिने सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले जानकारी दिएका छन् । त्यस्तै शर्माका अनुसार असार ७ पछि पनि लकडाउनले निरन्तरता भने पाउनेछ ।

को’रोना सं’क्रमणदर को अवस्था बारे वि’श्लेषण गरेर त्यसैअनुरुप स्वास्थ्य मा’पदण्डमा कडाइ गरी चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लगिनेछ बताइन्छ ।अब अन्य व्या’पार, व्यवसाय खुलाउन दिइने भएको छ । स्मार्ट लकडाउन जारी भएपछि समय तोकेर विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ । खा’द्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिनेछ । कपडा पसल,

इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । यस्तै हार्डवेयर पसल दिउसो १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य माप’दण्ड पालना गरी खोल्न दिइने बताइएको छ । यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी नेपाली माझ पुर्याउन सक्दो शेयर गर्नुहोला,

यो समाचार पनि अवश्य पढ्नुहोस्, आफुलाई एउटा सीमाबाट पर नपार्नुहोस् र उचित आराम लिनु पर्ने याद राख्नुहोस्। यो एउटा अर्को धेरै ऊर्जा प्रदान गर्ने दिन हो र अनपेक्षित लाभ हुने सम्भावना छ, तर्क र टकराव अनि अरूमा अनावश्यक दोष खोज्नेबाट बच्नुहोस। प्रेममा हतार नगर्नुहोस्। आफूलाई धोखाबाट सुरक्षित राख्नको लागि व्यापारमा चनाखो हुनुहोस्। दैनिक आवश्यकताहरू पूरा नगर्नाले तपाईंको वैवाहिक जीवनमा आज तनाउ हुनेछ। यो भोजन, सरसफाइ, अन्य घरेलू काम आदि जस्तै कुराहरूको बारेमा हुन सक्छ। बच्चाहरुसँग खेल्नाले तपाईंलाई धेरै शान्तिको अनुभव हुनेछ। आर्थिक समस्याले तपाईंको निर्माणात्मक

सोच्ने क्षमतामा हानि पुर्याउनेछ। तपाईंले समयमा गरेको मद्दतले कसैको जीवन बचाउन सक्छ। समाचारले तपाईँको परिवारका सदस्यहरूलाई गर्व हुने र तिनीहरूलाई प्रेरित पनि गर्नेछ। आज अचानक रोमान्टिक कुराहरू निस्कने सम्भावना छ। तपाईंले आफ्नो विचार राम्ररी प्रस्तुत गर्नुभयो र काममा आफ्नो सङ्कल्प र उत्साह देखाउनु भयो भने – तपाईंलाई फाइदा हुने सम्भावना छ। तपाईंको जोडी आज धेरै रोमान्टिक देखिन्छन्। केही व्यायाम गरेर आफ्नो दिन सुरु गर्नुहोस्। यस समय तपाईंले आफैंलाई राम्रो महसुस गर्न सुरू गर्नु हुनेछ, यसलाई नियमित रूपमा दैनिक गर्नुहोस् र यसमा लीन हुने प्रयास गर्नुहोस्। जोडी र छोराछोरीहरूले अतिरिक्त स्नेह र हेरविचार गर्नेछन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय