बिहिबार , भाद्र ३१, २०७८

हरेक वर्ष छोरी खोज्न नेद’रल्याण्डबाट नेपाल आ`उँछिन् यी ७८ वर्षि’य आमा, हेर्नुहोस्

२२ वर्षअघि नेदरल्याण्डकी जिन भान भेगलले छोरी कोरीलाई नेपाल घुमाउन ल्याइन्। पहिलोप`टक नेपाल आ`एकी कोरी यहाँका सम्पदा र हिमालसँग सम्मो`हित भइन्। आमाछो`रीले त्यतिबेला मुस्ताङमा पद`यात्रा गरे ।

कोरीकी दिदी करिन भान भेग`ल सन् १९९५-२००१ सम्म कृषि`सम्बन्धी परियोज`नामा काम गर्न नेपाल बसे`की थिइन्।पहिलो पटक नेपाल आउँदा नै रोमाञ्चित भए`की भेगल आमा छोरी त्यस पछि पनि नेपाल आइरहे । सुरूमा आमा`सँग आए`की कोरी पछि एक्लै नेपाल आउन थालिन् । नेपाली आतिथ्यता र माटोसँग परिचित भइस`केकी कोरीको बिदा मना`उने गन्तव्यनै नेपाल बन्यो ।नेपाल घुमेर उनी कहिल्यै अघाइ`नन्, पद`यात्रा गरेर कहिल्यै थाकिनन्। २ व`र्षअघि फेब्रुअरी २०१८मा पनि कोरी एक्लै नेपालका डाँडा`काँडा र हिमाल नापि`रहेकी थिइन् । ****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

यो पनि पढ्नुस् : कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ । निर्देशक समितिको हिजो बसेको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णयसमेत गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने समितिको निष्कर्ष छ ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् ।
****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय