बिहिबार , भाद्र ३१, २०७८

बाख्रा चराउन गएका दिदिभाईको प’हिरोमा पु’रिएर मृ’त्यु ,सबैले फोटोमा छोएर हार्दिक श्र’ध्दा’ञ्जली लेख्नुहोस्

दिपायल सिलगढि नगरपालिका वडा ७ रातुलीकी ऐश्वर्या बिष्टकी छाेरि जेनिषा विष्ट र उनकै मामाका छोरा आज बेलुकि बाख्रा चराउन गयकाे बेला प’हिराेमा च्या’पियर मृ’त्यु भयकाे खवरले अत्यन्तै मर्माहत बनायाे छ दुबै मृ’त आत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनमा हा’र्दिक स’मबेदना प्रकट गर्द्छौं। दै’ब पनि कति नि’स्ठुरी बनेको यी साना बच्चाको के गल्ति छ र ला’उलाउ खा’उखाउ भन्ने भगवानको प्यारा बन्नु पर्यो।

यस्तै,जिल्ला प्र’शासन कार्यालय दोलखाले तामाकोशी नदी आसपासका बस्तीमा स’तर्क रहन अनुरोध गरेको छ । नेपाल चीन सीमा क्षेत्रमा रहेको टिङ्ग्री काउन्टी, रोङजिया शहर र त्यसको आसपासमा भारी बर्षासँगै पहिरो जाँदा नदीको प्र’वाह रोकिन गएको सूचना प्राप्त भएकोले प्रशासन कार्यालयले तामाकोशी नदी आसपासमा सतर्क रहन आ’ह्वान गरेको हो । खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानुहुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन अनुरोध गरिन्छ।

यस्तै ,नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठ’क्कर दिंँदा प्र’हरी उपरीक्षकसहित ६ प्र’हरी घा’इते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्र’हरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई ठ’क्कर दिँंदा आज साँझ ५ः३० बजे उक्त दु’र्घ’टना भएको हो ।

जिल्ला प्र’हरी कार्यालय चितवनका प्र’हरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घा’इते प्र’हरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चो’ट लागेको छ । पाँच प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चो’ट लागेको उहाँले जानकारी दिनुभयो । घा’इते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय