बिहिबार , अषोज ७, २०७८

कुकुरडाइनोको मुन्टा खानुभएको यस्तो छन् फाइदा जानिराखौ ।

कुकुरडाइनो नेपालमा जंगली अवस्थामा पाइने औषधीय गुण भएको वनस्पति हो । सुगरका बिरामीले यस्को मुन्टा खादा फाइदा हुने देखिन्छ। बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति लहरायुक्त हुने गर्दछ । कुर डाइनो एउटा लहरो प्रजातिको बनस्पति हो यो गर्मि क्षेत्रमा बिशेष तराईमा, पहाडी तल्लो भेगमा पाइन्छ यसको लहरोमा काँडा हुन्छ्न बाक्लो यसो हेर्दा पानका जस्ता पात हुन्छन् यो बाख्रा को घाँस पनि हो ।

हिन्दु सस्कारमा यो साउने संक्रान्तिमा लुतो फाल्दा नभै हुदैन ।लुतो फाल्दा कुकुर डाइनो ,भलायो,मकै बोट ,सिरु ,बेसार ,काग भलायो ,कुरिलो आदि चाहिन्छ । कुकुर डाइनो एक औषधिय गुण भएको लहरा मानिन्छ । कुकुरडाइनो अल्लि मल भएको ठाउँमा छ भने यस्को मुन्टा ठुला ठुला हुन्छन । यस्का मुन्टा टिपेर तरकारी वा अचार बनाएर खान सकिन्छ । स्वास्थका हिसाबले अतिनै लाभदायक हुन्छ । आजकाल जङ्गलबाट टिपेर ल्याएर शहरमा बेचबिखन गरेको पाइन्छ।

यो पनि हेर्नुहोस् : प्रतिफलमा सबैको खुसी जोडिएको हुन्छ । हामी किसानको पनि हामिले लगाएको कृषि जन्य बस्तुले जब राम्रो उत्पादन दिन्छ, बजार मुल्य राम्रो पाउछ त्यो बेला हामिमा पनि खुसी छाउछ । अहिले सामाजिक मिडियाको जमानाको बेलामा हामी किसान पनि जोडिएका छौ, सकेसम्म आफ्नो बस्तु बजारीकरण गर्ने माध्यम सोसल मिडिया भएको छ ।

आफ्नो उत्पादन राम्रो हुँदा आफ्नो उत्पादन सङ सोसल मिडियामा तस्वीर खिचेर राख्नु हाम्रो एउटा खुसीको क्षण यसलाई अन्यथा नलिनुहोला। तस्बिरमा देखिएका किसान इन्डोनेशियामा व्यावसायिक केरा खेती गरिरहेका छ्न। उनले केरा खेतीबाट राम्रो आम्दानी गरिरहेका छ्न। उनलाई स्थानीय सरकारले यो ब्यबसाय गर्न ठूलो सहयोग छ। उनि उत्पादन देखि बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेकोमा उनी खुसी छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय