बिहिबार , भाद्र ३१, २०७८

आहा! स्वर्ग जस्तो देश जहाँका युवतीहरु नेपाली सँग बिवाह गर्छन्।AMAZING FACT (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस् : उमेरको हिसाबमा २० बर्ष लागेकि सम्झना शाहिको गायन र बोलि अनि सुन्दरताको जो कोहि हामी फ्यान हौ ।उनी उतिकै सालिन स्वभाविकि छिन् र उनको सोझोपनले झन उनलाई सबैको चासोको बिषय बनायो ।र यततत्र सर्वत्र नै उनी सामाजिक संजालभरि नै भाइरल छिन् ।

साचै निन्दनिय र बिजोक अवस्थामा छन् राउटे समुदायहरु अझै पनि ।नत निश्चित छर छ नत खानको नै टुङ्गो छ नत उनिहरुलाई ज्ञान र सिपका कुराहरु नै सिकाइन्छ ।उनिहरु पिछडिएको पिछडियै भए । एक त यशैपनि दबिएका छन् राउटेहरु अझ उनिहरुमाथि हुने दुर्ववहार अपमान हिंसाले त झनझनै उनिहरुलाई पिछाडि ढकेलिरहेको छ ।

अहिले तिनै सम्झना शाहिमाथि एक व्यक्ति जो मदिरा सेवन गरेको सहजै बोलिबाट आकलन गर्न सकिन्छ ।उनले सम्झना सहित अर्कि राउटेनिलाई बन्दक बनाएर जबर्जस्ती गर्न खोजेको र अनेकौ तथानामबाट पुकार्दै अपमान गर्दै हेप्दै र शरिरिका एकदमै संबेदनसिल अंगहरुमा हात लगाएको र इच्छा बिपरित मोइ खाएको साथै नराम्रो व्यवहार देखाएको भिडियो अहिले भाइरल भैरहेको छ ।सोझोपनको सिकार अझै मेरा छोरा चेलि कहिलेसम्म भैदिरहनुपर्ने ।

मनुष्य को नाममा यस्ता पिसाचहरुलाई कठ्घरामा उब्याइ कडाभन्दा कडा सजाय दिन सम्बन्धित निकायसम्म जोडदार माग गर्दछौ ।कसैको स्वतन्त्रता उपर कोहि पनि छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय