बिहिबार , अषोज ७, २०७८

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले गरे कसैले नगरेको कामको शुरुवात: प्रधानमन्त्री समेत च,कित् , भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस् : एमाले नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि गरेको आह्वान सकारात्मक भएको बताएका छन्।

आइतबार साँझ प्रधानमन्त्री ओलीले गरेको सार्वजनिक आह्वान सकारात्मक भएको उनले बताएका हुन्।अध्यक्ष ओलीको वक्तव्यले पार्टी एकता कार्यदल स्तरको छलफललाई निरन्तरता दिएको उनको भनाइ छ।

भट्टराईले यो विषयमा पार्टीका जिम्मेवार नेताले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विष्यलाई समाधान गर्नुपर्ने बताएका छन्। नेता भट्टराईले सर्वोच्च अदालतमा विचाराधिन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्क्रिक प्रक्रियाको निरन्तरता र पार्टीको एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने उल्लेख गरेका छन्।

भट्टराईले अध्यक्ष ओलीको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका लागि सार्थक संवादको बाटो खुलको र पार्टीलाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गरेका छन्।हजार माइलको यात्रा पहिलो पाइलाबाट सुरु हुने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय